०३ माघ २०७८, सोमबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिनुभएको छ । समाजवादी प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले खोप अभियान सातवटै प्रदेशमा तालिका ...
०३ माघ २०७८, सोमबार
काठमाडौं – प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान सोमबारदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ ...
०२ माघ २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं– देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै धार्मिक कार्यक्रमहरु गर्न समेत कडाइ गरेको छ । विवाह, ब्रतबन्ध लगायत धार्मिक कार्यक्रम गर्न निश्चित मापदण्ड तोक्दै यस्ता कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको सरकारका ...
०२ माघ २०७८, आइतबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४ हजार ९ सय ६१ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ५६२ जनाको पीसीआर विधि र २ हजार ५६९ जनाको एन्टिजेन विधिबाट गरी कुल ...
०२ माघ २०७८, आइतबार
काठमाडौं– भारत सरकारले नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकमा एकलौटी रुपमा नेपाल सरकारको स्वीकृत नलिइ सडक विस्तार गरेको विषयलाई लिएर सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छ । नेपाल सरकारले महाकाली नदीपूर्वको लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा ...
०२ माघ २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । भोलि माघ ३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचना संसद् सचिवालयले प्रकाशित गरेको ...
०२ माघ २०७८, आइतबार
काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुने भएका छन् । आइतबार दिउँसो १ बजे सुरु हुने पहिलो खेल साविक च्याम्पियन मछिन्द्र क्लब र बिग्रेड ब्वाइज क्लबबीच ...
०२ माघ २०७८, आइतबार
काठमाडौं – वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको वैदेशिक रोजगार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार श्रम स्वीकृतिलाई फेसलेस, ...
०२ माघ २०७८, आइतबार
काठमाडौं – सरकारले आइतबारदेखि कोरोना भाइरस विरुद्ध बुस्टर डोज खोप दिने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सन्त्रास फैलिएसँगै नेपालमा पनि बुस्टर डोज खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ...
३० पुष २०७८, शुक्रबार
काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिने सङ्केत देखिएको छ । एक हप्तादेखि निरन्तर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या अपत्यारिलो ढङ्गले बृद्धिभएसँगै महामारीको खतरा देखिएको हो । पछिल्लो २४ घण्टामा ५ हजार ८७ ...