१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल ★   बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार ★   बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ? ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख ★   शोकलाई शक्तिमा बदल्ने अठोटले फेरियो एकल महिला गीताको जीवन ★   वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक ★   सूर्यविनायकले मृतक परिवारलाई एक लाख दिने, एक साताभित्र सबै नाका खोलिने ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन निर्देशन ★   प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान ★   मेडिकल व्यवसायी प्रसाईं छुटे एक लाख धरौटीमा समर्थकद्वारा स्वागत ★   ऊर्जामन्त्री खड्का र एशियाली विकास बैंकको उपमहानिर्देशकबीच भेटवार्ता ★   चीनद्वारा ‘लेबनानको सार्वभौमसत्तामा उल्लङ्घन’ को विरोध ★   आँधीका कारण डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु, पाँच बेपत्ता ★   थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का ★   उद्धार र राहतमा क्रियाशील रहन काङ्ग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह ★   राज्य व्यवस्था समितिमा सांसदको प्रश्न ः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? ★   सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय ★   विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्यो : प्रधानमन्त्री ओली ★   तटबन्धले जोगायो नदी किनारका बस्ती ★   राष्ट्रिय वाणिज्य बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई करोड सहयोग प्रदान

राष्ट्रिय

लोकसेवाका सबै परीक्षा स्थगित

काठमाडौं – देशभर कोरोना भाइरसको सङ्क्रमण बढेपछि लोक सेवा आयोगले लिने लिखित परीक्षाहरु माघ मसान्तसम्मको लागि स्थगित गरिएको जनाएको छ । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने ...

श्रमिकको ज्याला वृद्धि र बीमा अनिवार्य, कार्यान्वयनमा जोड

काठमाडौं— सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ । पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेसँगै श्रमिकको ज्याला बढेको हो । निर्देशिका संशोधनसँगै पारिश्रमिकमा वृद्धि र ...

निर्वाचन आयोगद्वारा २१ बुँदे स्वास्थ्य लागू गर्न निर्देशन जारी

काठमाडौं — रिक्त रहेको राष्ट्रियसभा सदस्यको माघ १२ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । आयोगले कोभिड–१९ महामारीको सङ्क्रमण बढ्दै गएको ...

पाँच दलीय सत्ता गठबन्धनको बैठक स्थगित

फाइल तस्वीरकाठमाडौं – पाँच दलीय सत्ता गठबन्धन दलको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह चार बजेका लागि तय भएको उक्त बैठक सहभागी हुने नेतामा कोरोना भाइरसको सङ्क्रमण देखिएकाले बैठक स्थगित ...

अत्यावश्यक बाहेकका सबै सेवा आजदेखि बन्द

भक्तपुर — जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभएको हो । कोभिड–१९ ...

सन्दीपको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ क्यानलेआगामी फेब्रुअरीमा ओमानमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा भएको छ । क्यानले आज बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । सन्दीपले ...

खराब मौसमका कारण जहाज आकाशमा होल्ड गर्दा एक यात्री बेहोस

फाइल तस्वीरकाठमाडौं – काठमाडौंबाट नेपालगञ्जको लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण ३५ मिनेटमा आकाशमा होल्ड भएपछि जहाजकी एक यात्रु बेहोस हुन पुगेकी छन् । त्रिभूवन विमानस्थल कार्यालयका अनुसार बिहीबार बिहान ७:४४ बजे काठमाडौंबाट ...

आन्तरिक हवाई यात्रामा जाने यात्रुले खोपकार्ड अनिवार्य देखाउनु पर्ने

काठमाडौं – नेपालमा पछिल्लो समय कोरोना भाइरसको महामारी फैलिंदै आन्तरिक हवाई यात्रालाई कसिलो बनाइएको छ । आन्तरिक उडानमा जाने यात्रुहरुले अब जहाजमा यात्रा गर्नका लागि कोरोना भाइरसविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । आन्तरिक ...

कोरोना भाइरसको केन्द्रविन्दु बन्दै उपत्यका

काठमाडौं – काठमाडौं उपत्यका कोरोना भाइरसको केन्द्रविन्दु बनेको छ । देशभर सङ्क्रमित भएका मध्ये आधाभन्दा बढी काठमाडौैं उपत्यकामा सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार २६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...

नेपालमा कोरोना भाइरसबाट हालसम्मकै उच्च सङ्ख्यामा सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ११ हजार ३ सय ५२ जनामा सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपाल यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । गत २४ घण्टामा १८ हजार ...