१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल ★   बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार ★   बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ? ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख ★   शोकलाई शक्तिमा बदल्ने अठोटले फेरियो एकल महिला गीताको जीवन ★   वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक ★   सूर्यविनायकले मृतक परिवारलाई एक लाख दिने, एक साताभित्र सबै नाका खोलिने ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन निर्देशन ★   प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान ★   मेडिकल व्यवसायी प्रसाईं छुटे एक लाख धरौटीमा समर्थकद्वारा स्वागत ★   ऊर्जामन्त्री खड्का र एशियाली विकास बैंकको उपमहानिर्देशकबीच भेटवार्ता ★   चीनद्वारा ‘लेबनानको सार्वभौमसत्तामा उल्लङ्घन’ को विरोध ★   आँधीका कारण डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु, पाँच बेपत्ता ★   थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का ★   उद्धार र राहतमा क्रियाशील रहन काङ्ग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह ★   राज्य व्यवस्था समितिमा सांसदको प्रश्न ः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? ★   सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय ★   विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्यो : प्रधानमन्त्री ओली ★   तटबन्धले जोगायो नदी किनारका बस्ती ★   राष्ट्रिय वाणिज्य बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई करोड सहयोग प्रदान

राष्ट्रिय

मर्जरको अन्तिम समयमा भत्कियो प्रक्रिया, राष्ट्र बैंकले कारवाही गर्नसक्ने

काठमाडौं – हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच हुने भनिएको मर्जर अन्तत तुहिएको छ । दुवै बैंकबीच नौ महिना अघि एक आपसमा गाभिने सहमति गरेका थिए । हिमालयन बैंकका साधारणसभाले मर्जरमा जाने प्रस्तावलाई अस्वीकृत गरेपछि ...

राष्ट्रियसभा र स्थानीय निर्वाचन सम्पन्न गर्न आयोगद्वारा ७ बुँदे प्रस्ताव पेश

काठमाडौं— निर्वाचन आयोगले बोलाएको सर्वदीलय बैठकमा आयोगले ७ बुुँदे प्रस्ताव राखेको छ । निर्वाचन आयोगले आज शुक्रबार डाकेको सर्वदलीय परामर्श बैठकमा माघ १२ गते हुने राष्ट्रियसभा र आगामी बैशाखमा गर्ने भनिएको स्थानीय तहको निर्वाचन सम्पन्न ...

पत्रकार महासङ्घको केन्द्रीय समिति बैठक १५ सदस्यद्वारा बहिस्कार

कपिलवस्तु – नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिको बैठकमा विवाद भएको छ । केहीसमय अघि भएको एक मिडिया अवार्ड कार्यक्रममा महासङ्घको सहभागीतालाई लिएर विवाद सिर्जना भएको हो । विवादको बारेमा छानबिन नहुँदासम्म बैठकमा सहभागी नहुने भन्दै ...

निर्वाचनको विषयमा छलफल गर्न आयोगद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं– राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरुलाई आह्वान गरेको छ । आज शुक्रबार बिहान ११ बजेको लागि आयोगले सर्वदलीय बैठकको आयोजना गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका ...

एमाले उदयपुरद्वारा एक करोडको कोष स्थापना गर्दै

काठमाडौं – नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन रु एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ । ...

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा १५ जनाको आवेदन

ललितपुर – नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् । ११ कात्तिकमा खुलेको आवेदन रद्द गरेर १५ पुसमा खुलाइएको आवेदनमा १५ जनाले अध्यक्ष पदका लागि आवेदन दिएका हुन् । अर्थ मन्त्रालयका अनुसार ...

नेपालको नक्सा अङ्कित दुई रुपैयाँको सिक्का चलनचल्तीमा

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजबाट २ रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ । साविककै वृत्ताकार र सुनौलो रङ्गमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याइएको जनाएको हो । ...

नरभक्षी बाघलाई नियन्त्रण गर्न हात्तीसहित सुरक्षाकर्मीको टोली परिचालन

फाइल तस्वीरनवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बाघको आक्रमण बढ्दै गएपछि बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो ...

दश किलो लागुऔषध चरेससहित एक महिला पक्राउ

पर्सा – प्रहरीले १० किलो लागुऔषध चरेससहित एक महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा प्रहरीले रौतहट पिपरीया परोवा नगरपालिका–९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवीलाई वीरगञ्जबाट ...

रिक्सा चालकको हत्या आरोपमा पाँचजना पक्राउ

पर्सा – यही पुस २२ गते पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयका ...