०७ माघ २०७८, शुक्रबार
काठमाडौं – नेपालमा शुक्रबार पछिल्लो २४ घण्टामा १० हजार ७ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा पीसीआर विधिबाट १८ हजार ६सय १८ जनाको ...
०७ माघ २०७८, शुक्रबार
काठमाडौं— नेपालमा माघको तेस्रो सातासम्म कोरोना भाइरसको सङ्क्रमण उच्च विन्दुमा पुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशका सबै ७७ वटै जिल्लाहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको छ । मन्त्रालय गरेको प्रक्षेपण अनुसार ...
०७ माघ २०७८, शुक्रबार
काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जनजीवन प्रभावित हुँदै गएको छ । बढ्दो दरमा कोरोनाको सङ्क्रमण फैलिए पनि न्यूनीकरण गर्ने उपायका रुपमा उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले कठाइका साथ आज शुक्रबार मध्यरातदेखि निजी तथा ...
०७ माघ २०७८, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आह्वान गरेको पार्टी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । भोलि शनिबारका लागि बोलाइएको बैठक कोरोना भाइरसको बढ्दो सङ्क्रमण र सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई मध्यनजर ...
०७ माघ २०७८, शुक्रबार
फाइल तस्वीरकाठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीले राष्ट्रको नाममा गर्नुहुने सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देशमा बढ्नो कोरोना भाइरसको ...
०७ माघ २०७८, शुक्रबार
काठमाडौं – सरकारले सार्वजनिक स्थानमा हिँड्डुल गर्नदेखि सार्वजनिक सेवा लिनका लागि समेत अनिवार्य खोप कार्ड साथमा हुनुपर्ने व्यवस्था गरेको छ । देशमा तीव्रगतिमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि जथाभावी रुपमा हिँड्डुल माथि कडाइ गर्न सरकारले ...
०६ माघ २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं — पाँच दलीय सत्ता गठबन्धन दलको आज स्थगित भएको राजनीतिक समन्वय समितिको बैठक भोलि शुक्रबार अपरान्ह चार बजे बस्ने भएको छ । गठबन्धन दलका शीर्ष नेतात्रयबीच केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटघाट ...
०६ माघ २०७८, बिहिबार
काठमाडौं— कीर्तिपुर नगरपालिका क्षेत्रबाट अनलाइन जुवा खेलाइरेको अवस्थामा प्रहरीले १२ जना युवा युवतीहरुलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई गिरफ्तार गरेको हो । लामो अनुसन्धान पछि अनलाइनमार्फत् जुवा ...
०६ माघ २०७८, बिहिबार
काठमाडौं– नेपालमा कोरोना भाइरसको सङ्क्रमण फैलिनेक्रमले नयाँ रेकर्ड बनाउँदै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । पछिल्लो ...
०६ माघ २०७८, बिहिबार
काठमाडौं – पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र ...