१६ असोज २०८१, बुधबार
भर्खरै
★   अन्न भण्डारका रूपमा परिचित मधेसमा बाढीबाट पाँच अर्ब बढीको क्षति ★   संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै ★   पनौती नगरपालिकाद्वारा बाढी तथा पहिरोपीडितलाई राहत वितरण ★   बाढीपहिरोमा परी हालसम्म दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता ★   व्यासका चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण गरिदै ★   तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रोको विनिमय दर यस्तो छ ★   वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन ★   नेपाल क्यानडासँग चार विकेटले पराजित ★   बाढी र अविरल वर्षाका कारण एक हजार एक सय मेगावाट बराबरका ३६ आयोजनामा क्षति ★   बाढी–पहिरोको चपेटामा देश, कहिले तङ्ग्रेला ★   विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल ★   बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार ★   बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ? ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख ★   शोकलाई शक्तिमा बदल्ने अठोटले फेरियो एकल महिला गीताको जीवन ★   वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक ★   सूर्यविनायकले मृतक परिवारलाई एक लाख दिने, एक साताभित्र सबै नाका खोलिने ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन निर्देशन ★   प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान

राष्ट्रिय

आजको मौसम : देशभर बदली र वर्षा, केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं – आज देशभरको मौसममा आंशिकदेखि सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी ...

मन्त्रिपरिषद् विस्तारका लागि केन्द्रको निर्णय कुर्दै सत्तागठबन्धन दल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ । गत वैशाख ३ गते सत्ता गठबन्धन दलभित्र भएको सहमतिअनुसार निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गतकात्तिक १५ गते पदबाट राजीनामा ...

उपत्यकामा मात्रै थपिए आधाभन्दा बढी सङ्क्रमित

काठमाडौं – काठमाडौं उपत्यकामा मात्रै आधाभन्दा बढी सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार काठमाडौंमा ४ हजार ८ सय ७५ जना, ललितपुरमा ७ सय ८२ जना तथा भक्तपुरमा ५ सय १५ जना सङ्क्रमित ...

देशभर थप १२ हजार ८ जना सङ्क्रमित, ८ जनाको मृत्यु, ३ हजार ४० सङ्क्रमण मुक्त

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट कुल २५ हजार ९ सय ...

आयोगद्वारा स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिने प्रस्ताव

काठमाडौं – सरकारलाई स्थानीय तहको चुनावको लागि तत्काल मिति तोक्न आग्रह गरेको निर्वाचन आयोगले उक्त निर्वाचन दुई चरणमा गर्न सकिने जनाएको छ । आयोगले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दुई चरणमा चुनाव ...

स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको आग्रह

काठमाडौं – निर्वाचन आयोगद्वारा तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको छ । आयोगले आज मङ्गलबार एक विज्ञप्तिमार्फत् तत्काल स्थानीय निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको हो । निर्वाचनको मिति तोक्न जति विलम्ब ...

राष्ट्रियसभाको निर्वाचन भोलि हुँदै, निर्वाचनको सम्पूर्ण तयारी पूरा

निर्वाचन आयोग, फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको ...

सुदूरपश्चिमको एमाले प्रमुख सचेतकमा लिलाधर भट्ट सर्वसम्मत चयन

धनगढी – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन हुनुभएको छ । एमाले सुदूरपश्चिमका इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा सर्वसम्मत रुपले चयन गरेको ...

बेनी–जोमसोम सडक खण्ड दैनिक ६ घण्टा बन्द

म्याग्दी – स्तरोन्नतिका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड दैनिक ६ घण्टा बन्द हुन थालेको छ । राष्ट्रिय गौरवको उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नं २ नौनीबगर खण्डमा ...

प्राथमिकता प्राप्त क्षेत्रमा लगानी दोब्बर बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बैङ्कले प्राथमिकता तोकेको क्षेत्रमा लगानी दोब्बर बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्कको ५७औँ वार्षिकोत्सव समारोहलाई सोमबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मन्त्री शर्माले कृषि, पर्यटन, औद्योगिक विकास र विस्तारमा गर्दै ...