१६ असोज २०८१, बुधबार
भर्खरै
★   अन्न भण्डारका रूपमा परिचित मधेसमा बाढीबाट पाँच अर्ब बढीको क्षति ★   संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै ★   पनौती नगरपालिकाद्वारा बाढी तथा पहिरोपीडितलाई राहत वितरण ★   बाढीपहिरोमा परी हालसम्म दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता ★   व्यासका चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण गरिदै ★   तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रोको विनिमय दर यस्तो छ ★   वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन ★   नेपाल क्यानडासँग चार विकेटले पराजित ★   बाढी र अविरल वर्षाका कारण एक हजार एक सय मेगावाट बराबरका ३६ आयोजनामा क्षति ★   बाढी–पहिरोको चपेटामा देश, कहिले तङ्ग्रेला ★   विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल ★   बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार ★   बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ? ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख ★   शोकलाई शक्तिमा बदल्ने अठोटले फेरियो एकल महिला गीताको जीवन ★   वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक ★   सूर्यविनायकले मृतक परिवारलाई एक लाख दिने, एक साताभित्र सबै नाका खोलिने ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन निर्देशन ★   प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान

राष्ट्रिय

दक्षिण एशियामा धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल

फाइल तस्वीर काठमाडौं – दक्षिण एशियामै धेरै प्रतिशतले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको हो ...

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भागमा वर्षा र हिमपात हुने भएको छ । आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा हुस्सु र कुहिरो लागिरहेको ...

राष्ट्रियसभा सदस्य निर्वाचन : पाँचदलीय गठबन्धनका उम्मेद्वारहरु विजयी

दाङ – लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा पाँचदलीय गठबन्धनका साझा उम्मेद्वारहरु विजयी हुनुभएको छ । आज भएको मतदानबाट एकीकृत समावादीकी राजेन्द्रलक्ष्मी गैरे, जनमोर्चाका कुलप्रसाद विश्वकर्मा र नेपाली काङ्ग्रेसका युवराज शर्मा विजयी हुनुभएको हो ...

देशभर थप ८ हजार ४ सय ५४ जनामा सङ्क्रमण, ४ हजार ४ सय ३३ सङ्क्रमण मुक्त, पाँच जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १३ हजार ५ सय ४९ जनाको एन्टिजेन विधिबाट ६ हजार ८ सय १० जना ...

राष्ट्रियसभा निर्वाचनः लुम्बिनी प्रदेशमा सुरु

दाङ्ग– लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि आज बुधबार भएको मतदानको मतगणना सुरु भएको छ । दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म भएको मतदानको मतगणना गर्नेकाम केही अघिमात्रै सुरु भएको ...

राष्ट्रियसभा सदस्यको निर्वाचनको परिणाम साँझसम्म आउने

मकवानपुर – राष्ट्रियसभा सदस्यको रिक्त १९ सिटको लागि आज निर्वाचन भएको छ । जारी मतदानको परिणाम आजै बुधबार बेलुकासम्म आइसक्ने निर्वाचन आयोगले बताएको छ । सातै प्रदेश राजधानीमा जारी मतदानको समय सकिए लगतै मत गणना ...

नेपालको जनसंख्या वृद्धिदर ० दशमलव ९३ प्रतिशत

काठमाडौं – नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । आज बुधबार केन्द्रीय तथ्याङ्क विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । केन्द्रीय ...

जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

झापा – जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो । वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको ...

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो ...

राष्ट्रियसभा सदस्य रिक्त पदका लागि अहिले बिहान ९ बजेदेखि मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज मतदान हुँदैछ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा अहिले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आयोगका प्रवक्ता शालिग्राम ...