१६ असोज २०८१, बुधबार
भर्खरै
★   दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा हनुमाननगर–राजविराज सडक जीर्ण ★   दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन ★   झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै ★   अविरल वर्षाका कारण वागमती नदीमा आएको बाढीका कारण वागमती करिडोर हिलाम्मे र धुलाम्मे ★   अवैध औषधि बिक्री गर्ने फार्मेसीलाई प्रशासनद्वारा कारबाही ★   विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छः अध्यक्ष साह ★   प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बङ्गलादेशका नागरिकलाई पक्राउ ★   चालु आर्थिक वर्षमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंक प्रक्षेपण ★   कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण ★   सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन ★   मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु ★   एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा ★   कर्णाली प्रदेशसभा अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदै ★   अन्न भण्डारका रूपमा परिचित मधेसमा बाढीबाट पाँच अर्ब बढीको क्षति ★   संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै ★   पनौती नगरपालिकाद्वारा बाढी तथा पहिरोपीडितलाई राहत वितरण ★   बाढीपहिरोमा परी हालसम्म दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता ★   व्यासका चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण गरिदै ★   तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रोको विनिमय दर यस्तो छ

राष्ट्रिय

स्थानीय चुनावबारे सत्ता गठबन्धन सकारात्मक, आजै दोस्रो बैठक बसेर निष्कर्षमा पुग्ने

काठमाडौं – पाँचदलीय गठबन्धन दलहरुको बैठक आज अपराह्न ४ बजे पुनः बस्ने भएको छ । बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा संसदीय चुनावभन्दा पहिले नै स्थानीय चुनाव गराउनेबारे छलफल भएको थियो । यद्यपि, चुनाव ...

गृहमन्त्री खाँणद्वारा २० जिल्लाका सीडीओहरुसँग टेलिफोन, के भयो त कुराकानी ?

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई टेलिफोन गर्नुभएको छ । गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ ...

पाँचदलीय गठबन्धनलाई कसैले तोड्न सक्दैन, निर्वाचनसँग हामी अत्तालिएका छैनौँ : नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनसँग आफूहरु नडराएको बताउनुभएको छ । आफू निकट कर्मचारीहरुको भेलालाई सम्बोधन गर्दै उहाँले चुनावसँग आफ्नो दल र गठबन्धनमा रहेका दल नअत्तालिएको बताउनुभएको हो । अध्यक्ष नेपालले भन्नुभयो, ...

शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेका छौं : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताउनुभएको छ । सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उल्लेख ...

नेपाल र मरिससबीच पहिलो मैत्रीपूर्ण खेल आज हुँदै

काठमाडौं – नेपालले आज शनिबार अफ्रिकी राष्ट्र मरिसससँगको पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र मरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ...

आगामी चैत मसान्तभित्र उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गर्ने

सिन्धुपाल्चोक – खानेपानीमन्त्री उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनःस्थापना गरी आगामी चैत मसान्तभित्र काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गर्ने गरी कार्य सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभएको ...

पाँचदलीय गठबन्धनको बैठक बस्दै, बैठकको मुख्य एजेण्डा स्थानीय तह निर्वाचन

काठमाडौं – सत्ता गठबन्धनका दलहरुको बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा मुख्य एजेन्डा स्थानीय तह निर्वाचनमा नै केन्द्रित हुने बताइएको छ ...

हट्यो सार्वजनिक यातायातमा लगाइएको जोरबिजोर प्रणाली, स्मार्ट लकडाउनसम्बन्धी नयाँ आदेश जारी

काठमाडौं – काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा लगााइएको जोरबिजोर प्रणाली आजबाट हटेको छ । सार्वजनिक यातायातका सवारी साधनमा जोरबिजोर हटाइए पनि निजी सवारी साधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ । उपत्यकाका तीन वटै ...

पहाडी भूभागमा आंशिक बदली, तराईका भूभागमा हुस्सु र कुहिरोको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ । जसले गर्दा पहाडी भूभागमा आंशिक बदली रही तराईका भूभागमा हुस्सु र कुहिरो लागेको ...

काङग्रेसको ३५ सदस्यीय कार्यसम्पादन समिति गठन (सूचीसहित)

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन ...