१६ असोज २०८१, बुधबार
भर्खरै
★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज ★   हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु ★   बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त ★   बाढीका कारण अफगानिस्तानमा १३ जनाको मृत्यु, १६ घाइते ★   पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति ★   बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन ★   इरानले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन दुवै देशलाई आग्रह ★   रोशीमा आएको बाढीले अस्पतालसहित विद्यालय भवनमा क्षति ★   विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको अभाव छैनः मन्त्री भण्डारी ★   सरसफाईप्रति मन्त्रालयको चरम लापरवाही, डेङ्गी सङ्क्रमणको उच्च जोखिम ★   वीरगञ्जका दुवै भन्सार नाकाबाट निर्वाध रुपमा आयात–निर्यात ★   नेप्से परिसूचकमा २६ अङ्कले गिरावट ★   बाढी–पहिरोले धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बन्दै ★   याञ्चोक लघुउद्यम महिला सङ्घ उत्पादित सयपत्री फूल विक्रीका लागि तयार ★   नेपाल घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दो, नौ महिनामा आठ लाख भन्दा बढी भित्रिए ★   बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या ★   घुम्ती खाद्य प्रयोगशालासहित दसैँलक्षित बजार अनुगमन सुरु ★   प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ ★   दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा हनुमाननगर–राजविराज सडक जीर्ण

राष्ट्रिय

यी समुदायको विशेष पर्व नयाँ वर्ष आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं – तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा ...

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य ...

नेपाल र मौरिससबीचको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौं – नेपाल र मौरिससबीचको मैत्रीपूर्ण खेलमा आज मङ्गलबार पनि घरेलु टिमले जित हासिल गरेको छ । शनिबारको खेलमा १–० ले विजयी बनेको नेपाली टोलीले मङ्गलबारको खेलमा पनि १–० कै जित हासिल गरेको हो । ...

देशभर थप ५ हजार ५ सय ८३ जनामा सङ्क्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ७ सय ७६ पीसीआर तथा ६ हजार ८ ...

स्थानीय निर्वाचनको विषयमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच विस्तृत छलफल

काठमाडौं– स्थानीय तहको निर्वाचनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारी छलफल भएको छ । स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते एकै चरणमा निर्वाचन गर्ने विषयमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल भएको हो ...

संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि हट्दैन : गृहमन्त्री खाँण

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताउनुभएको छ । गृहमन्त्रालयमा नेपाल निजामती कर्मचारी युनियनले आज बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँणले कानुनको पालना गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको ...

यी हुन् मन्त्रीपरिषद् बैठकद्वारा सार्वजनिक गरिएका निर्णयहरु

काठमाडौं – सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा ...

बैशाख दोस्रो साता एसईई परीक्षा गराउने बोर्डको तयारी, शुक्रबारसम्म परीक्षा तालिका सार्वजनिक हुने

एसईईका लागि बोर्डले गत वर्षको प्रश्नपत्र प्रयोग नगर्ने भएको छ । एसईईमा पुरानै प्रश्नपत्र प्रयोग गर्ने कि नयाँ छाप्ने भन्ने विवाद भइरहेको बेला नयाँ प्रश्नपत्र छाप्ने निर्णय गरिएको बताइएको छ । गतवर्ष अन्तिम समयमा पुगेर ...

नयाँ पार्टी दर्ता गर्ने अभियानमा गौतम

फाइल तस्वीरकाठमाडौं – राष्ट्रियसभाका सदस्य तथा वामपन्थी नेता वामदेव गौतमले नयाँ पार्टी खोल्ने तयारी गर्नु भएको स्रोतले बताएको छ । तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले र माओवादी मिलेर बनेको नेकपा) को तर्फबाट राष्ट्रियसभा सदस्य बन्नुभएका ...

भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं – सरकारले भोलि बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोनाम ल्होसारको अवसरमा सरकारले भोलि १९ गते विदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै भोलि बुधबार सार्वजनिक विदा ...