१६ असोज २०८१, बुधबार
भर्खरै
★   महिला सहभागिता मात्रै होइन, नेतृत्व तहमासमेत जोड दिनुपर्छ : सञ्चार सचिव अर्याल ★   काङ्ग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत ★   मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने ★   गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल ★   उपराष्ट्रपति यादवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिक सहयोग जम्मा गर्ने घोषणा ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा सङ्क्रमण रोकथामका उपाय पहिल्याउनका लागि सर्वपक्षीय छलफल ★   बागमती प्रदेशसभाको अधिवेशन आज रातिदेखि अन्त्य ★   संविधानमा लेखिएका महिला अधिकारका विषय पूर्णरूपमा कार्यान्वयन गरौँ : सञ्चारमन्त्री गुरुङ ★   प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ? ★   प्रधानन्यायाधीशमा राउतको नाम अनुमोन ★   काङ्ग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन ★   राष्ट्रपति पौडेलले एक महिनाको तलव दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने ★   सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ : सञ्चारमन्त्री गुरुङ ★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज ★   हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु ★   बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त ★   बाढीका कारण अफगानिस्तानमा १३ जनाको मृत्यु, १६ घाइते ★   पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति ★   बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन

राष्ट्रिय

विद्युतीय प्रणालीबाट मतदान गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन

काठमाडौं – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्ने विषयमा अध्ययन गर्न निर्वाचन आयोगले कार्यदल गठन गरेको छ । नेपाल सरकारका उच्चपदस्थ प्राविधिकसँग छलफल गरेर आयोगले कार्यदल बनाएको हो । ...

पदाधिकारी बैठकद्वारा कार्यसम्पादन समितिको बैठकका एजेन्डालाई अन्तिम रूप दियो

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकले भोलि बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकका एजेन्डालाई अन्तिम रूप दिएको छ । आज बसेको पदाधिकारी बैठकले गरेको निर्णय बारे जानकारी गराउँदै प्रवक्ता डा. महतले ...

भौतिक उपस्थितमा वैशाखमा एसईई हुने

काठमाडौं – यस वर्षको माध्यमिक परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसईई वैशाख ९ गते शुक्रबारदेखि २० गते मङ्गलबारसम्म हुने भएको हो । ...

स्थानीय तह निर्वाचन रोक्न अदालतमा रिट, सर्वोच्चद्वारा दरपिठ

काठमाडौं— आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर गरिएको रिटलाई सर्वोच्च अदालतले दर्ता गर्न अस्विकार गरेको छ । महोत्तरी जिल्लाको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दायर गरेको रिटलाई सर्वोच्चले दर्ता ...

देशभर २ हजार ४ सय १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, १४ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर गरी २ हजार ४ सय १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन विधिबाट देशका विभिन्न प्रयोगशालाहरुमा २४ घण्टामा ...

एकीकृत समाजवादीद्वारा गठबन्धनमा सामेल सबैलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आग्रह

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठकले सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले पाँच दलीय गठबन्धनमा सामेल सबैलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आग्रह ...

तोलामा तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएर ९३ हजार ४ सय रुपैयाँमा कानरोबार ...

भन्सार एजेन्टको स्थगित परीक्षा फागुनमा हुने

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणलाई देखाएर नौं महिना अघि स्थगित भएको भन्सार एजेन्टको लिखित परीक्षा आगामी फागुन २८ गते शनिबार हुने भएको छ । भन्सार विभागले लिने उक्त परीक्षासम्बन्धी सूचना आज प्रकाशित गर्दै विभागले फागुन ...

देशभर मौसम बदली भै वर्षा हुन सक्ने, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं – नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेकोले आज बुधबार मुलुकभरको मौसममा आंशिकदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम ...

काङ्ग्रेस संस्थापन इतर पक्षका नेता पुगे ओली निवास बालकोट

फाइल तस्वीरभक्तपुर– नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटगर्न बालकोटस्थित ओली निवास पुग्नु भएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न साँझ बालकोट पुग्नु भएका कोइरालाले स्थानीय तहको निर्वाचन र अमेरिकी ...