१६ असोज २०८१, बुधबार
भर्खरै
★   महिला सहभागिता मात्रै होइन, नेतृत्व तहमासमेत जोड दिनुपर्छ : सञ्चार सचिव अर्याल ★   काङ्ग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत ★   मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने ★   गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल ★   उपराष्ट्रपति यादवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिक सहयोग जम्मा गर्ने घोषणा ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा सङ्क्रमण रोकथामका उपाय पहिल्याउनका लागि सर्वपक्षीय छलफल ★   बागमती प्रदेशसभाको अधिवेशन आज रातिदेखि अन्त्य ★   संविधानमा लेखिएका महिला अधिकारका विषय पूर्णरूपमा कार्यान्वयन गरौँ : सञ्चारमन्त्री गुरुङ ★   प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ? ★   प्रधानन्यायाधीशमा राउतको नाम अनुमोन ★   काङ्ग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन ★   राष्ट्रपति पौडेलले एक महिनाको तलव दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने ★   सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ : सञ्चारमन्त्री गुरुङ ★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज ★   हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु ★   बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त ★   बाढीका कारण अफगानिस्तानमा १३ जनाको मृत्यु, १६ घाइते ★   पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति ★   बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन

राष्ट्रिय

माओवादी केन्द्रका अध्यक्ष र एकीकृत समाजवादीका अध्यक्षले पनि एमसीसी पास गर्छौ भन्नुभएको छ: महत

फाइल तस्वीरकाठमाडौं – नेपाली काङ्ग्रेसले संसद्मा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल हुने बताएको छ । काङ्ग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बिहीबार पार्टी कार्यालय सानेपामा बसेको काङ्ग्रेस पदाधिकारी बैठक सकिएपछि पत्रकारहरुसँग बोल्दै एमसीसी संसद्मा ...

भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठक कोरोना महामारीको कारण देखाउँदै स्थगित

काठमाडौं – सत्ता गठबन्धनको प्रमुख घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को शुक्रबार र शनिबार गरी दुई दिन बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगन गरेको छ । मुलुमा कोरोना भाइरसको सङ्क्रमण निकै घटिरहेको बेला महामारीको कारण ...

सरकारद्वारा अर्धवार्षिक समीक्षा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

फाइल तस्वीरकाठमाडौं– अर्थमन्त्री जनार्दन शमाले चालु आ.व.को बजेटको अर्धवार्षिक समीक्षा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । मन्त्री शर्माले सरकारले चालु आ.व.को बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएको जानकारी गराउनु भएको छ । वर्तमान सरकारले एमाले ...

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६९ जना सङ्क्रमित, १२ को मृत्यु, २ हजार २ सय ३८ जना मुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएअनुसार ११ हजार ८ सय ८० जनाको नमुना परीक्षण गर्दा १ हजार ...

दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले वृद्धि, बढेको मूल्य भोलिदेखि लागू हुँदै

काठमाडौं – दूग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ । मूल्यवृद्धिसँगै अब पोकामा उपलब्ध हुने एक लिटर दूधको मूल्य ८५ रुपैयाँ पुगेको छ । संस्थानको ...

नक्कली पीसीआर रिपोर्ट बनाउने दुई जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र ...

शहिद परिवारलाई सम्मान गर्दै जनयुद्ध दिवस मनाउने तयारी

जनकपुर – मधेस प्रदेश सरकारले पहिलो पटक आगामी १ फागनुमा जनयुद्ध दिवस मनाउने भएको छ । यसै क्रममा शहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । आगामी १ फागुनमा ती परिवारलाई सम्मान ...

माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक, पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गते शुक्रबारदेखि हुने गरी तालिका प्रकाशित गरेको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने ...

काङ्ग्रेस कार्यसम्पादन समितिको बैठक सानेपामा बस्दै

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्दै छ । हिजो बुधबार बसेको पार्टी पदाधिकारीहरुको बैठकले कार्यसम्पादन समितिको बैठकका एजेन्डालाई अन्तिम रूप दिए पछि कार्यसम्पादन समितिको बैठक बस्न ...

आज देशभरको मौसम सामान्य बदली हुने

काठमाडौं– नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले आगामी २४ घण्टाभित्र प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै ...