१७ असोज २०८१, बिहिबार
भर्खरै
★   पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता ★   लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख ★   पर्यटकको पर्खाइमा होटल व्यवसायी ★   घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण एघार हजार पाँच सय ९० जनामा सङ्क्रमण पुष्टि ★   बाढीपहिरो र डुबान प्रभावित १७ हजारभन्दा बढीको सकुशल उद्धार, २२ जनाको खोजी कार्य जारी ★   बाढीपहिरो पीडितहरुलाई राहत सामग्री हस्तान्तरण ★   अवरुद्ध सडक सञ्चालन गर्न तीव्र रुपमा पहिरो पन्छाइँदै ★   बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति ★   विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन ★   बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार : गृह मन्त्रालय ★   बाढीबाट ललितपुर–१ वडा कार्यालयमा ८० लाखको क्षति ★   कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छः मन्त्री भण्डारी ★   कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै ★   ‘कृत्रिम अभ्यास विपद् प्रतिकार्यको उपयोगी सन्देश’ ★   ‘लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने’ ★   दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसवर्ष घट्यो ★   प्रधानमन्त्री ओली र बङ्गलादेशका मन्त्री हसनबीच शिष्टाचार भेट ★   हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ★   सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ★   नेत्रज्योति सङ्घद्वारा बाल सेवाघरमा आँखा परीक्षण

राष्ट्रिय

परिवारका सबै सदस्यले गरे विष सेवन, एकको मृत्यु, अन्यको अवस्था गम्भीर

साङ्केतिक तस्वीरकाठमाडौं – काठमाडौंको नागर्जुन नगरपालिका–६ स्थितरामकोटमा गए राति एकै परिवारका पाँचजनाले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । परिवारका सदस्य सबै अचेत अवस्थामा रहेकाले यस्तो घटना के कति कारणले घट्न पुग्यो भन्ने कुरा ...

नेप्से परिसूचक ३ दशमलव ६६ अङ्कले गिरावट, कारोबार रकम २ अर्ब ४९ करोड माथि

काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक छैँटौ दिनसम्म पनि निरन्तर रुपमा गिरावट आएको हो । आइतबार नेप्से परिसूचक ...

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज आइतबार सरकारले गत आर्थिक वर्षमा गरेका काम र उपलब्धीसम्बन्धी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउनुभएको छ । महाराजगञ्ज स्थित राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र ...

संसद् विघटन गरेर अर्ली इलेक्सनमा जान सकिन्छ : एस अध्यक्ष नेपाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद् विघटन गरेर अर्ली इलेक्सनमा जान सकिने खुलासा गर्नुभएको छ । अध्यक्ष नेपालले आइतबार नयाँ बानेश्वर स्थित संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमालेले संसद भदौदेखि ...

एरोथाईको जहाजबाट विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण

फाइल तस्वीर काठमाडौं — गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको एरोथाईको जहाजबाट आज विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण गरिँदैछ । सामान्यतया हरेक दुई—दुई वर्षमा यस्तो परीक्षण गर्नुपर्छ । जसबाट उपकरणहरुले काम गरिरहेको वा नगरेको निश्चित ...

लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको काङ्ग्रेसले दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद् हो : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश–१ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश–१ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मानव सभ्यताभन्दा अघिदेखि ...

मोटरसाइकलको ठक्करबाट घाइते पैदल यात्रीको मृत्यु

साङ्केतिक तस्वीर दाङ – प्यूठानमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना पैदल यात्रीको मृत्यु भएको छ । प्यूठान नगरपालिका– ७ पूण्यखोलाका ५५ बर्षका रणबहादुर घर्तीको उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी ...

देशभर थप ९१ जनामा कोरोना सङ्क्रमण, ३ सय ६२ जना सङ्क्रमण मुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६ सय ६२ जनामा पीसीआर विधिबाट र २ हजार ५ सय ५८ जनामा एन्टिजेन विधिबाट नमुना परीक्षण ...

नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण सफल

काठमाडौं – नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखी गरिएको उपचार सफल भएको छ । शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीय वृद्ध महिलाको मुटुमा कृत्रिम भल्व राखी गरेको उपचार सफल भएको हो ...

सामाजिक सञ्जालमा भ्रामक क्याप्सन राखी अफवाह फैलाउनेलाई कारबाही गर्ने चेतावनी

काठमाडौं – गृह मन्त्रालयले सुरक्षा निकायका तस्वीर तथा भिडियो दुरुपयोग गरी भ्रामक एवं झुटा शीर्षक राखी सम्पादित सामग्री सामाजिक सञ्जालमा राख्ने विरुद्ध कारबाही हुने जनाएको छ । यस्ता गतिविधिले समाजमा उत्तेजना र अफवाह फैलाउने, सामाजिक ...