१७ असोज २०८१, बिहिबार
भर्खरै
★   कोशी ब्यारेजको मर्मत गरिँदै ★   सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन ★   भोलिबाट काठमाडौँ–भरतपुर उडान भर्दै श्री एयरलाइन्स ★   विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री पौडेल ★   विपद्पीडितको गुनासो–राहत लिएर कोही किन आउँदैनन् ? ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी सञ्चालनमा ★   बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो ★   नेपालको बिजुली र बङ्गलादेशले खरिद गर्ने सम्बन्धी त्रिदेशीय विद्युत् व्यापारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर ★   कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर ★   पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता ★   लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख ★   पर्यटकको पर्खाइमा होटल व्यवसायी ★   घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण एघार हजार पाँच सय ९० जनामा सङ्क्रमण पुष्टि ★   बाढीपहिरो र डुबान प्रभावित १७ हजारभन्दा बढीको सकुशल उद्धार, २२ जनाको खोजी कार्य जारी ★   बाढीपहिरो पीडितहरुलाई राहत सामग्री हस्तान्तरण ★   अवरुद्ध सडक सञ्चालन गर्न तीव्र रुपमा पहिरो पन्छाइँदै ★   बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति ★   विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन ★   बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार : गृह मन्त्रालय

राष्ट्रिय

नेकपा (ए.स.) र १४ जना सांसदको पद खारेजीसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै

फाइल तस्वीरकाठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट खण्डित नेकपा (एकीकृत समाजवादी) पार्टी खारेजी, माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारवाही गरिएको सदरसहितको माग गरी दायर रिटमा आज आइतबार सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । नेकपा एमालेका ...

नेपाली काङ्ग्रेसको एक महिने चुनावी अभियान आजदेखि सुरु

ललितपुर – नेपाली काङ्ग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान प्रारम्भ गर्दैछ । प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चैत २९ गतेसम्म एक महिना सञ्चालन हुने उक्त अभियानको आइतबार उद्घाटन गर्नुहुनेछ । ‘घर–घर ...

सत्तारुढ गठबन्धनका दलहरू मिलेर जाँदा नेकपा एमाले धूलोपिठो हुन्छ : एस अध्यक्ष नेपाल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा सत्तारुढ गठबन्धनका दलहरू मिलेर जाँदा प्रतिपक्षी दल नेकपा एमाले धूलोपिठो हुने दावी गर्नुभएको छ । धादिङको गल्छीमा आयोजित पार्टीको कार्यक्रममा नेपालले सत्तारुढ गठबन्धनका ...

नुहाउन गएका तीन बालबालिका नदीमा बेपत्ता

सुर्खेत – भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगङ्गा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका हुन् । शनिबार साँझ उनीहरू नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी ...

सकेसम्म गठबन्धनबीच सहकार्य गर्ने अन्यथा एक्लै प्रतिस्पर्धामा उत्रिने अध्यक्ष दाहालको दावी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आसन्न निर्वाचनमा सकेसम्म गठबन्धनबीच सहकार्य गर्ने अन्यथा एक्लै प्रतिस्पर्धा गर्ने बताउनुभएको छ । दिवङ्गत नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को नुवाकोटको पिपलटारमा निर्माण गरिएको पूर्णकदको ...

प्रतिनिधिसभाको बैठक बस्दै, राणाविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय तोक्ने कार्यसूची रहेको छ । संसद सचिवालयले हिजो साँझ प्रकाशित ...

देशका पहाडी भू–भागमा आंशिक बदली, हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं – आज आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली भइ अन्य स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा ...

वातावरणमा आएको परिवर्तनले खाद्य सुरक्षामा असर, प्रविधिको व्यवस्था गर्न नसके भोकमरी बढ्ने

फाइल तस्वीर म्याग्दी – म्याग्दीका जनप्रतिनिधिले बेमौसमी वर्षा भएको, गर्मी र चिसो अत्यधिक बढेकोमा चिन्ता व्यक्त गरेका छन् । अतिवर्षा र अनावृष्टिजस्ता कारणले कृषि उत्पादन घटेको भन्दै उनीहरूले यसलाई मध्यनजर गर्दै कृषि उत्पादन र पशुपालनका ...

मोटरसाइकल दुर्घटनामा परी पाँच वर्षे बालकसहित तीन जनाको मृत्यु

चितवन – चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका– २, रमाइलो डाँडास्थित भित्री सडकखण्ड हुँदै वर्ल्याङबाट शक्तिखोरतर्फ जाने क्रममा प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना ...

देशका पहाडी भू–भागमा आंशिक बदली, हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली भइ अन्य स्थानको मौसम सामान्यतया सफा रहने छ । अहिले गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू–भागमा आंशिक बदली रही बाँकी ...