१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहल–पलहल बढ्यो ★   दैवी प्रकोपले पुनःसिकाएको पाठ र आगामी बाटो ★   एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र ★   सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   तुईन र फड्केले जोडियो तातोपानी नाका ★   परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कंनुहुँदै ★   बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्छः अध्यक्ष प्रचण्ड ★   संविधानप्रदत्त अधिकारबाट वञ्चित भएको दलित समुदायको गुनासो ★   नौवस्ता औद्योगिक क्षेत्र निर्माणमा विलम्ब ★   हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान ★   बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु, १९ जना बेपत्ता ★   एनसिसीएस समूहद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख छ हजार पाँच सय ५० प्रदान ★   साहित्यकार पञ्चम अधिकारीको कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ विमोचन ★   सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै ★   हात्तीको आक्रमणबाट माउतेको मृत्यु ★   भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा ★   संविधान संशोधन मनोगत नभई वस्तुगत स्थितिका आधारमा हुनुपर्ने सभामुख घिमिरेको स्पष्टोक्ति ★   आजको मौसमः यी तीन प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध ★   विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डको सामना गर्ने ★   क्यानडाद्वारा ओमान पाँच विकेटले पराजित, उपाधिमा क्यानडाको कब्जा

राष्ट्रिय

राष्ट्रिय युवा परिषद्द्वारा भक्तपुर र धादिङबाट छनौट भएका म्यादी प्रहरीलाई उद्यमशिलता तालिम

काठमाडौं – राष्ट्रिय युवा परिषद्ले स्थानीय निर्वाचन प्रयोजनका लागि छनौट भएका म्यादी प्रहरीलाई उद्यमशीलता तालिम दिएको छ । तालिमले म्यादी प्रहरीलाई स्वरोजगार बन्न प्रेरित गर्ने परिषद्ले जनाएको छ । स्थानीय निर्वाचनमा सरकारको सुरक्षा योजनालाई थप ...

एमालेले जारी गर्ने घोषणापत्रको मस्यौदा पारित

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदा पारित गरेको छ । पार्टी अध्यक्ष ओली निवास बालकोटमा हिजो सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ...

माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्दै

फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आज सोमबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पक्रकार सम्मेलन गर्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका ...

बालुवाटरमा सत्ता वठबन्धनको बैठक बस्दै

फाइल तस्वीरकाठमाडौं – पाँच दलीय सत्तागठबन्धको बैठक आज सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको मेयर ...

लुक्लाका लागि उडेको जहाज दुर्घटना हुनबाट जोगियो

फाइल तस्वीरकाठमाडौं – लुक्लाको लागि उडेको समिट एयरको जहाज दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट लुक्लाका लागि उडेको उक्त जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमै फर्काएर सुरक्षित अवतरण भएको विमानस्थल कार्यालयले जनाएको ...

सत्तागठबन्धनले भोलि महानगर र उपमहानगरको उम्मेदववार टुङ्गो लगाउने

फाइल तस्वीरकाठमाडौं – सत्तारुढ घटक पाँच दलीय गठबन्धनको आज बसेको बैठकले आसन्न निर्वाचनका लागि भोलिसम्ममा महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डाको टुङ्गो लगाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले भोलि सोमबारसम्ममा टुङ्गो लगाउने निर्णय ...

स्थानीय तहको चुनावी रणनीति बनाउन पार्टीका नेताहरुसँग छलफल गर्दै प्रचण्ड

फाइल तस्वीरललितपुर– आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पाटी (माओवादी केन्द्र) ले पार्टी भित्र छलफललाई तिव्रता दिएको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज शुक्रबार बिहान ...

पोखराको मेयर उपमेयरका उम्मेदवार छान्न एमालेलाई सकस, आज मतदानबाट उम्मेदवार चुनिदै

फाइल तस्वीरकास्की– नेपाल कम्युनिस्ट पार्टी एमालेले पोखरा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार लागि निर्वाचन नै गर्ने भएको छ । आगामी निर्वाचनमा एमालेबाट पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदका निम्ति उम्मेदवारका आकाङ्क्षी धेरै भएकाले एमालेले आफ्नो ...

बोडेमा विस्का जात्राका प्रारम्भ, बुद्धकृष्णले नौ पटक छेड्ने भए जिब्रो

विस्का जात्राको फाइल तस्वीरभक्तपुर – मध्यपुर थिमि नगरपालिका–२ बोडेमा जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा प्रत्येक वर्ष वैशाख २ गतेका दिन जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । यो जात्रामा बोडेका स्थानीय वासिन्दा ...

काङ्ग्रेसको निर्वाचन परिचालन समिति बैठक आज बस्दै

फाइल तस्वीरकाठमाडौं – आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ । ललितपुरको सानेपास्थित काङ्ग्रेस केन्द्रीय कार्यालय आज शुक्रबार १ बजेका लागि निर्वाचन परिचालन समितिको बैठक बोलाइएको ...