१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप ★   सङ्घीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक ★   राहत सामग्री नपाएको बाढीपीडितको गुनासो ★   अध्यक्ष दाहालद्वारा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिसँग छलफल ★   साइकलयात्री साहको मृत्यु, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार ★   मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी ★   राष्ट्रपति पौडेल र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच भेटवार्ता ★   बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान ★   नागरिकलाई सहज रुपमा सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह ★   मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहल–पलहल बढ्यो ★   दैवी प्रकोपले पुनःसिकाएको पाठ र आगामी बाटो ★   एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र ★   सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   तुईन र फड्केले जोडियो तातोपानी नाका ★   परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कंनुहुँदै ★   बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्छः अध्यक्ष प्रचण्ड ★   संविधानप्रदत्त अधिकारबाट वञ्चित भएको दलित समुदायको गुनासो ★   नौवस्ता औद्योगिक क्षेत्र निर्माणमा विलम्ब ★   हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान ★   बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु, १९ जना बेपत्ता

राष्ट्रिय

होटलको सातौं तलाबाट खसेर एक विदेशी नागरिकको मृत्यु

प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौंको ठमेलस्थित एक होटलको सातौं तलाबाट खसेर एक विदेशी नागरिकको मृत्यु भएको छ । उनी आज बिहान ठमेलको होटलबाट खसेका थिए । आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्सको लडेर मृत्यु भएको ...

सत्ता गठबन्धनको बैठकले टुङ्गो लगायो महानगर, उप–महानगरपालिकाको भागवण्डा

काठमाडौं – आज बसेको सत्ता गठबन्धनको बैठकले उपमहानगरपालिकाको भागवण्डा टुङ्गो लगाएको छ । सहमतिअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका काङ्ग्रेसको भागमा परेको छ । नेपालगञ्जमा मेयर काङ्ग्रेसले पाएको छ । यसअघि नै नेपालगञ्ज काङ्ग्रेसले पाउने भनिएता पनि ...

राप्रपाको घोषणापत्र : फ्री वाइफाइदेखि निःशुल्क धार्मिक यात्रासम्म

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । राप्रपाले केही लोकप्रिय कार्यक्रम पनि घोषणापत्रमा उल्लेख गरेको ...

नेतृत्वको विवाद मिलाउन नसक्दा सत्ता गठबन्धनको बैठक लम्बियो

नेपालगञ्ज – महानगरपालिका र उप–महानगरपालिकाको नेतृत्व भागवण्डा टुङ्ग्याएको सत्तारुढ गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वको विवाद मिलाउन नसक्दा बैठक लम्बिएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्जको नेतृत्व नेपाली काङ्ग्रेस र जनता ...

नेप्से परिसूचकमा दोहोरो अङ्कले गिरावट

काठमाडौं – साताको चौथो दिन आज बुधबार सेयर बजारमा नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट आएको छ । हिजो मङ्गलबार केही सुधार आएको सेयर बजारमा आज बुधबार भने ३६ दशमलव ७३ अङ्कको गिरावट आएको हो । ...

भरतपुर महानगरपालिकाकी मेयर दाहालको चुनावी गीत सार्वजनिक

काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक भएको छ । सत्ता गठबन्धनको मङ्गलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो । माओवादीबाट दाहाल ...

उत्कृष्ट सेवा प्रवाह गरेकोमा भेरी अस्पतालले पायो सम्मान

बाँके – बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई पाँच हजार ...

आजदेखि नियमित काममा फर्किँदै गभर्नर अधिकारी

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमित काममा फर्किने हुनुभएको छ । चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयपछि चैत २५ गतेबाट निलम्बनमा पर्नुभएका अधिकारीलाई सर्वोच्च अदातलले हिजो मङ्गलबारको सुनुवाइ पछि राष्ट्र बैंक ...

महानगरको मेयरमा गठबन्धनको भागबण्डा मिल्यो उपमहानगरको बाँकी

फाइल तस्वीरकाठमाडौं – पाँचदलीय सत्ता गठबन्धनको आज बसेको बैठकले महानगरको मेयर पद बाँडफाँडमा सहमति गरेको छ । सहमति भए अनुसार नेपाली काङ्ग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको छ भने नेकपा माओवादी केन्द्रको भागमा ...

निलम्बित गभर्नर अधिकारीको रिटमाथि अल्पकालीन अन्तरिम आदेश जारी

फाइल तस्वीरकाठमाडौं – सर्वोच्च अदालतलले सरकारद्वारा निलम्बन गरिएका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अधिकारीको रिटमा आज मङ्गलबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि ...