२० बैशाख २०७९, मङ्गलबार
काठमाडौं – काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट उप–मेयरकी उम्मेदवार सुनिता डङ्गोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई ५ वर्षको तलबभत्ता लिएर भ्रष्टाचार गरेको ...
२० बैशाख २०७९, मङ्गलबार
चितवन – भरतपुरमा सत्ता गठबन्धनले पर्सि अर्थात आगामी बिहीबार चुनावीसभा गर्ने भएका छन् । वैशाख २२ मा चुनावी सभा गर्न लागिएको मेयर उम्मेदवार रेनु दाहालको सचिवालयले जनाएको छ । यहाँ मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी ...
२० बैशाख २०७९, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनामा नमुना परीक्षण गर्दा ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको ...
२० बैशाख २०७९, मङ्गलबार
काठमाडौं – अरबी पात्रो हिजरी संवत्अनुसार दसौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाउँदै छन् । दसौँ महिनाको पहिलो दिन आज विशेष ...
२० बैशाख २०७९, मङ्गलबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईदले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा ईद ...
२० बैशाख २०७९, मङ्गलबार
काठमाडौं – प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार ...
२० बैशाख २०७९, मङ्गलबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रही प्रदेश १ को एक वा दुई स्थानमा हल्का वर्षाको भइरहेको छ । आज मंगलबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही ...
१९ बैशाख २०७९, सोमबार
प्रतिकात्मक तस्वीर पोखरा – कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो। ग३च ३५२५ ...
१९ बैशाख २०७९, सोमबार
काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जालको प्रयोग गर्दा विभिन्न कुरामा ध्यान दिन आग्रह गरेको छ । निर्वाचनसँग सम्बिन्धत कुनै पनि समाचार वा सामग्री शीर्षककै आधारमा अर्थात् मन परेकै आधारमा लाइक, कमेन्ट र सेयर ...
१८ बैशाख २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपालियाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाको ‘मतपत्र बलियो कागजमा राखेकाले ...