२१ बैशाख २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । यसैगरी ...
२१ बैशाख २०७९, बुधबार
काठमाडौं – सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजीपी) पदमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदन आज सुनुवाई हुँदैछ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा रिट निवेदनमाथि सुनुवाइ हुने गरी पेसी तोकिएको हो । ...
२१ बैशाख २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आसन्न स्थानीय तह निर्वाचनको प्रचार अभियानमा जुट्नु भएको छ । प्रधानमन्त्री देउवा चुनावी अभियानकै दौरानमा आज विराटनगरको चुनावी सभालाई सम्बोधन सकेर आजै चितवन जाने हुनुभएको ...
२१ बैशाख २०७९, बुधबार
काठमाडौं – पञ्चायतकालदेखि नै मतदान गर्दै आउनुभएका उमेरले ८० वर्ष प्रवेश गर्नुभएका कागेश्वरी मनोहरा नगरपालिका–५ का रामजीप्रसाद कुइँकेलले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसक्नु भएको छ । उहाँका अनुभवमा चुनावमा मत माग्न आउँदा गरेको ...
२१ बैशाख २०७९, बुधबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न आज मोरङको विराटनगर जाँदै हुनुहुन्छ । चुनावी सभामा प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम ...
२१ बैशाख २०७९, बुधबार
काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ । निर्वाचन आयोगले स्थानीय चुनावमा उठेका विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक ...
२१ बैशाख २०७९, बुधबार
काठमाडौं – निर्वाचन आयोगले उम्मेदवारहरूलाई बैंकमार्फत् मात्रै खर्च गर्न निर्देशन दिएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय चुनावका उम्मेदवारहरूलाई आयोगले सो निर्देशन दिएको हो । घरदैलो तथा प्रचारप्रसारमा लागिपरेका उम्मेदवारहरूले खर्च सीमा मिचेको जानकारीमा ...
२१ बैशाख २०७९, बुधबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पहाडी भू–भागका केही र तराईका एक–दुई ्स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भू–भागमा अहिले बिहानको मौसम बदली ...
२० बैशाख २०७९, मङ्गलबार
चितवन – सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरपालिकाको लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । यहाँ पाँचदलीय सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी नेता रेनु दाहाल मेयर र नेपाली काङ्ग्रेसका नेता चित्रसेन अधिकारी उप–मेयरका उम्मेदवार रहेका छन् ...
२० बैशाख २०७९, मङ्गलबार
काठमाडौं – अर्थतन्त्र सबलीकरणका लागि लेखापरीक्षण पद्दती मर्यादित र व्यवसायिक बनाउन लेखापरीक्षकहरूलाई अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिनुभएको छ । लेखापरीक्षण व्यवस्थित नहुँदा मुलुकको शासन व्यवस्था पनि प्रभावित हुने भएकाले त्यसलाई मर्यादित र पारदर्शी बनाउनुपर्नेमा अर्थमन्त्रीको ...