१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस ★   देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी ★   खोलाले बगाएर दुई बालबालिका बेपत्ता ★   राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री राणा ★   आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह ★   यातायात क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छः मन्त्री दाहाल ★   सिरहाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’ ★   ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक सार्वजनिक ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजना कार्यान्वयनमा जोड ★   डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा ★   रास्वपाद्वारा सरकारलाई ध्यानार्कषण ★   डिजिटल नेपाल सफल पार्न टेलिकमको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री गुरुङ ★   सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह ★   इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ ★   अफगानिस्तानमाथिको प्रतिबन्ध हटाउन रूसको आग्रह ★   सुधारोन्मुख अर्थतन्त्रमा प्राकृतिक विपद्को प्रभाव ★   आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप ★   सङ्घीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक

राष्ट्रिय

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले गिरावट

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा झरेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत ...

निर्वाचनको ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द, मङ्गलबारदेखि नै मौन अवधि सुरु

काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनको ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने भएको छ । निर्वाचन आयोगले वैशाख २७ गते राति १२ बजदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । ...

मतपत्र छपाई सम्पन्न, सबै जिल्लामा ढुवानी आजै भइसक्ने

काठमाडौं – स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आवश्यक पर्ने मतपत्रको छपाई सम्पन्न भएको छ । आज शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ । बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता ...

सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्दै, शीर्षनेताद्वारा सम्बोधन गरिने

काठमाडौं – पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौँमा संयुक्त चुनावी आमसभा गर्दैछ । आज दिउँसो १ बजे काठमाडौँको शान्तिबाटिकामा हुने सभामा गठबन्धनका शीर्षनेताले सम्बोधन गर्नुहुनेछ । सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ...

जिप दुर्घटनामा परी एकजनाको मृत्यु, दुई घाइते

पाल्पा – पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु १च ७७८० नं को जिप दुर्घटना हुँदा सवारीधनी रामपुर ...

मतदाताको प्रश्नः घण्टाघरको सुई कहिले घुम्छ ?

वीरेन्द्रनगर – सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरको घडीको सुई १० वर्षदेखि घुम्दैन । यहाँ रहेका चारवटै घडीले १०ः५० को समयमात्र देखाउँछन् । विसं २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो कार्यकालको पाँच वर्ष बिताउँदैछन् । उनीहरुले पनि घण्टाघरमा ...

बिहीबारे बजारमा आगलागी, अढाई वर्षीया बालिकाको मृत्यु, बाबुआमा घाइते

भोजपुर – आगलागीमा परी भोजपुरको षडानन्द नगरपालिकामा अढाई वर्षीया बालिकाको मृत्यु भएको छ । बिहीबारे बजारस्थित खेममणि तामाङको घरमा लागेको आगोमा जलेर उनकी छोरी रेश्मा तामाङको मृत्यु भएको हो । बेलैमा उद्धार हुन नसक्दा बालिकाले ...

चुनावमा खटिन इन्कार गर्ने कर्मचारीलाई कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन

काठमाडौं – निर्वाचन आयोगले यही ३० वैशाखमा हुने स्थानीय चुनावका लागि कर्मचारीले खटिन इन्कार गरे प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ मा आयोगले स्वच्छ, निष्पक्ष, ...

कस्तो रहला त आजको मौसम ?

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको छ । बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा बिहानै वर्षा ...

मतदानस्थल भएका सबै विद्यालयलाई शिक्षा मन्त्रालयले दियो यस्तो निर्देशन (पत्रसहित)

काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि मतदानस्थल भएका विद्यालयले तीन दिन वैकल्पिक विधिबाट पढाउन निर्देशन दिएको छ । मन्त्रालयले ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २८ गतेदेखि ३० गते ...