३१ बैशाख २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – स्थानीय तहको हिजो सम्पन्न निर्वाचनको मतगणनाको काम सुरु भएको छ । केही स्थानीय तहको नतिजा आउनु थालेको छ । मनाङ्को नार्पाभूमि गाउँपालिकामा नेपाली काङ्ग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । यसैगरी ...
३० बैशाख २०७९, शुक्रबार
काठमाडौं– आज शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणनाको तयारी सुरु भएको छ । निर्वाचन आयोगका अनुसार आजबाटै मतगणनाको कार्य सुरु गर्ने तयारी भएको छ । यतिबेला विभिन्न मतदान केन्द्रबाट मतपेटिकाहरू सङ्कलन गरेर मतगणनास्थलतर्फ लैजानेक्रम ...
२९ बैशाख २०७९, बिहिबार
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयलाई लिएर निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी ...
२९ बैशाख २०७९, बिहिबार
ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा एक युवक मृत भेटिएका छन् । निधन हुनेमा करिब २५ वर्षीय विनोद कार्की रहेका छन् । उनी खोक्लिङको दुङ्गा भन्ने ठाँउमा मृत अवस्थामा भेटिएका हुन् । मृत भेटिएका उनी ...
२९ बैशाख २०७९, बिहिबार
काठमाडौं – नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई आफ्नो घर सुर्खेत जाँदै गर्दा आज बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । उनी घर हुँदै शुक्रबार कोहलपुरमा तय भएको ...
२९ बैशाख २०७९, बिहिबार
काठमाडौं – नयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई बुधबारबाट मतदानस्थलबाट मतदाता ...
२९ बैशाख २०७९, बिहिबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि मुलुकका विभिन्न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । स्थानीय वायु र पश्चिमी वायुसँगै ’असानी’ नामक चक्रवातको असरका कारण वर्षाको आँकलन गरिएको हो । जल ...
२८ बैशाख २०७९, बुधबार
फाइल तस्वीर, साङ्केतिक तस्वीरकाठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा मतदान हुने अघिल्ला दुई नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको ...
२८ बैशाख २०७९, बुधबार
साङ्केतिक तस्वीरकाठमाडौं –स्थानीय तह निर्वाचनमा उम्मेदावहरुले गर्ने प्रचार–प्रसार अभियान समाप्त भै मौन अवधि सुरु भएको छ । बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारको सम्पूर्ण कार्य मङ्गलबार मध्यरातदेखि सकिएकोले मौन अवधिमा सुरु भएको ...
२७ बैशाख २०७९, मङ्गलबार
काठमाडौं – आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लगभग आधा मतदाता मताधिकारबाट वञ्चित भएका छन् । अनुमानित तथ्याङ्कलाई आधार मान्दा कुल जनसंख्या (२ करोड ९१ लाख ९२ हजार ४ सय ८०) को २० ...