१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   बाढीपहिरोको घटनाले यातायात क्षेत्रमा समस्या ★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस ★   देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी ★   खोलाले बगाएर दुई बालबालिका बेपत्ता ★   राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री राणा ★   आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह ★   यातायात क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छः मन्त्री दाहाल ★   सिरहाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’ ★   ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक सार्वजनिक ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजना कार्यान्वयनमा जोड ★   डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा ★   रास्वपाद्वारा सरकारलाई ध्यानार्कषण ★   डिजिटल नेपाल सफल पार्न टेलिकमको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री गुरुङ ★   सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह ★   इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ ★   अफगानिस्तानमाथिको प्रतिबन्ध हटाउन रूसको आग्रह ★   सुधारोन्मुख अर्थतन्त्रमा प्राकृतिक विपद्को प्रभाव ★   आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप

राष्ट्रिय

आज दिनभरको मौसमः यी भू–भागमा मेघगर्जन र चटयाङ्सहित वर्षाको सम्भावना

काठमाडौं – देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ का केही स्थानमा हल्का वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश– १, बागमती प्रदेश, गण्डकी प्रदेश र ...

आज बुद्ध जयन्ती गौतम बुद्धको पूजा आराधना गरी मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको ...

एमालेद्वारा गठबन्धनले धाँधली गरेको आरोप

फाइल तस्वीरकाठमाडौं – नेकपा एमालेले स्थानीय तहको शुक्रबार सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तीमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका हुन् । महासचिव पोखरेलद्वारा जारी ...

देशभर ७ जनामा कोरोना पुष्टि

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार १ सय ८८ जनामा नमुना परीक्षण गर्दा ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर ...

गणनाका लागि खन्याइएको मतपत्र पुनःमतपेटिकामै हालेर सिलबन्दी

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–१० को ५५ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएपछि मतगणना स्थगित गरिएको छ । प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकृतसहितको सर्वदलीय बैठक बसेर आवश्यक निर्णय गर्ने गरी सो ...

मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आयोगको आग्रह

काठमाडौं – स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा हुने मानवीय त्रुटीलाई विवादको विषय नबनाउन निर्वाचन आयोगले आग्रह गरेको छ । अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणना कार्यमा ढिलाई गर्ने ...

सूचनाबाट वञ्चित गरेको भन्दै पत्रकारहरूद्वारा विरोध

वीरगञ्ज – स्थानीय तह निर्वाचनको मतगणनाको परिणाम पाउनबाट वञ्चित गरेको र सहज वातावरणमा सुचना उपलब्ध नगराइदिएको भन्दै पत्रकारहरूले पेनडाउन गरेका छन् । पत्रकारलाई सूचना दिन वञ्चित गरेको भन्दै पेनडाउन गरिएको नेपाल पत्रकार महासङ्घ पर्साले जनाएको ...

काठमाडौंको मतगणना रोचक बन्दै, बालेनलाई पछ्याउँदै सिंह र स्थापित

काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले दोब्बर मतले अग्रता बढाइरहेका छन् । १२ बजेसम्म प्राप्त मतपरिणाम अनुसार शाहले २ हजार ६ सय १ मत प्राप्त गर्दा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ४ ...

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सिरहा – सिरहाको औरही गाउँपालिका–५ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही गाउँपालिका–१ बस्ने ३० वर्षीया तेतरी देवी दास रहेकी छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा ...

पोखरा महानगरपालिकमा एकीकृत समाजवादीको अग्रता

फाइल तस्वीर कारुकी – पोखरा महानगरपालिकाको मतगणनामा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ । मतगणनाबाट प्राप्त पछिल्लो अपडेट अनुसार मतगणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ९ सय २३ मत प्राप्त गर्नुभएको ...