१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस ★   देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी ★   खोलाले बगाएर दुई बालबालिका बेपत्ता ★   राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री राणा ★   आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह ★   यातायात क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छः मन्त्री दाहाल ★   सिरहाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’ ★   ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक सार्वजनिक ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजना कार्यान्वयनमा जोड ★   डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा ★   रास्वपाद्वारा सरकारलाई ध्यानार्कषण ★   डिजिटल नेपाल सफल पार्न टेलिकमको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री गुरुङ ★   सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह ★   इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ ★   अफगानिस्तानमाथिको प्रतिबन्ध हटाउन रूसको आग्रह ★   सुधारोन्मुख अर्थतन्त्रमा प्राकृतिक विपद्को प्रभाव ★   आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप ★   सङ्घीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक

राष्ट्रिय

देश विकास गर्न पाँच दलीय गठबन्धन गरेका हौं : मन्त्री आले

डोटी – नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र तथा एकीकृत ...

राष्ट्रिय परिचयपत्र दर्ता सम्बन्धी सेवा स्थगित

सप्तरी – सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा भोलिदेखि एक साताका लागि स्थगित हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै यही वैशाख २८ देखि जेठ ३ गतेसम्मका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा ...

सुन प्रतितोला ७ सय रुपैयाँले घट्यो, कति छ त बजार भाउ ?

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँ कायम भएको ...

निर्वाचनमा खटिने सुरक्षाकर्मीहरुको मृत्यु भएमा आश्रृत परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता पाउने

फाइल तस्वीरकाठमाडौं — सरकारले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय ...

ठूला दलका शीर्ष नेताहरु चुनावी सभालाई सम्बोधन गर्न देश दौडाहामा

फाइल तस्वीरकाठमाडौं– बैशाख ३० गते शुक्रबार हुने स्थानीय निर्वाचनको प्रचार प्रसारका क्रममा ठूला राजनीतिक दलका शीर्ष नेताहरुको देश दौडाहा कार्यक्रमले निरन्तरता पाएको छ । यसै क्रममा पाँच दलीय सत्तागठबन्धनले आज आइतबार कास्कीको पोखरा र दाङको ...

एमालेले पत्रकार सम्मेलन गर्दै

फाइल तस्वीरकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा आज पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो । ...

चुनावी सभालाई सम्बोधन गर्न शीर्ष नेताहरु पोखरा जाँदै

फाइल तस्वीर काठमाडौं – स्थानीय तहको चुनावी अभियानमा केन्द्रीत पाँच दलीय सत्ता गठबन्धनको आज कास्कीमा हुने चुनावी सभालाई सम्बोधन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा जाँदै हुनुहुन्छ । पाँच दलीय गठबन्धनले गर्ने संयुक्त ...

एमाले र काङ्ग्रेसका कार्यकर्ताबीच झडप, वडाध्यक्षका उम्मेदवार घाइते

वीरेन्द्रनगर – सुर्खेतको सिम्ता गाउँपालिकामा–६, बादेपीपलमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ । गएराति ११ बजेतिर दोहोरो झडप हुँदा केही व्यक्ति घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । झडपमा परी ...

काङ्ग्रेसद्वारा २३ बागी उम्मेदवारलाई कारबाही

खाँदबारी – नेपाली काङ्ग्रेस सङ्खुवासभाले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ । काङ्ग्रेस सङ्खुवासभाले आज प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा प्रस्तावक र समर्थक बसेकालाई पार्टीबाट निष्कासन गरेको उल्लेख ...

लमहीबाट घरेलु पेस्तोलसहित तीनजना पक्राउ

दाङ – दाङको लमही नगरपालिकाबाट प्रहरीले घरेलु पेस्तोल र घरेलु हतियारसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ घर भएका २० वर्षीय सोमु विक, रुपन्देही घर भएका ४० वर्षीय रुकमान सुनार उर्फ कमल ...