०३ जेठ २०७९, मङ्गलबार
काठमाडौं – नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाइँदै छ । वि.सं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा जिप दुर्घटना हुँदा उहाँहरुको निधन भएको ...
०३ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । अहिलेसम्म २५४ वटा स्थानको मत परिणाम आइसकेका छन् । प्राप्त मत परिणाम अनुसार नेपाली काङ्ग्रेस सबैभन्दा अगाडि रहेको छ ...
०३ जेठ २०७९, मङ्गलबार
काठमाडौं – स्थानीय तह निर्वाचनको मतगणना जारी रहेकैबेला हालसम्म २ सय ४१ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली काङ्ग्रेसले ४६ प्रतिशत बढी पालिकामा जित हात पारेको छ ...
०३ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरचितवन– चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको क्रम जारी छ । मत गणयाको पछिल्लो परिणामअनुसार सत्ता गठबन्धन दलकी मेयर पदकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छन् । निकै रोचक र प्रतिस्पर्धा देखिएको ...
०३ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – आज मङ्गलबारदेखि सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै सदनको बैठक बस्दैछ । बर्खे अधिवेशन आजबाट सुरु हुन लागेको हो । जेठ १५ गते आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९÷०८० ...
०३ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – सङघीय संसद् अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक आज मङ्गलबार बस्ने भएको छ । बैठक बानेश्वरस्थित सङ्घीय संसद भवनमा दिउँसो २ः३० बजे बस्न लागेको हो । आजबाट सुरुहुने प्रतिनिधिसभाको बर्खे अधिवेशनमा पेश हुने ...
०२ जेठ २०७९, सोमबार
फाइल तस्वीरभारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेज नेपालको नेपाल र भारतका प्रधानमन्त्रीद्वय देउवा र मोदीले संयुक्त रूपमा शिलान्यास गर्नुहुँदै । भैरहवा– प्रधानमन्त्री शेरबहादु देउवा र भारतीय प्रधानमन्त्रीबीच आज सोमबार ...
०२ जेठ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह निर्वाचनको परिणाम धमाधम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ सय ४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । आयोजबाट ...
०२ जेठ २०७९, सोमबार
रेणु दाहाल, फाइल तस्वीर चितवन– भरतपुर महानगरपालिकाको मेयर पदको एमालेका उम्मेदवार विजय सुवेदीले माओवादी केन्द्रकी रेणु दाहाललाई पछि पारेका छन् । प्राप्त विवरणअनुसार अहिलेसम्म १२ हजार १२६ मत गणना भएको छ । जसअनुसार सुवेदीले ४ ...
०२ जेठ २०७९, सोमबार
डोटी – डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिपायलमा सुपप्र ००१००८ प ६६०५ नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । इलाका ...