१० जेठ २०७९, मङ्गलबार
फाइल तस्वीर ।काठमाडौं – निर्वाचन आयोगले आजदेखि आचारसंहिता हटाएको छ । गत वैशाख ३० गते सम्पन्न भएको ७५३ स्थानीय तहको निर्वाचनको नतिजा केही बाहेक ७४२ वटाको सार्वजनिक भैसकेको र भोलिसम्ममा बाँकी पालिकाहरुको पनि नतिजा आइसक्ने ...
१० जेठ २०७९, मङ्गलबार
फाइल तस्वीर ।काठमाडौं – सत्ता गठबन्धनको एक घटक एवम् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले देशको समस्या सम्बोधन गरेको बताउनु भएको छ । ...
१० जेठ २०७९, मङ्गलबार
काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिउँसो ४ बजे संघीय संसदको संयुक्त बैठक बोलाएको छ । त्यसअघि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा ...
१० जेठ २०७९, मङ्गलबार
कैलाली – कैलालीमा सोमबार साँझ बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका सहचालक लम्कीचुहा–२ का २० वर्षीय पारस खत्री रहेको प्रहरीले जनाएको छ । जिल्लाको ...
१० जेठ २०७९, मङ्गलबार
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङका विमल कार्की मृत्युको विषयमा छानबिन गरिने बताउनुभएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराई नेतृत्वको टोलीसँग आज मङ्गलबार भएको भेटमा गृहमन्त्री खाँणले गत वैशाख २८ गते राति खोक्लिङको दुङ्जामा ...
१० जेठ २०७९, मङ्गलबार
काठमाडौं – काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । कलेजको कोअर्डिनेटर जनार्दन अधिकारीले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । सेन्ट लरेन्स कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत ...
१० जेठ २०७९, मङ्गलबार
काठमाडौं – अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आईपीओ खुलेको छ । आयोजना प्रभावित क्षेत्रका लागि कम्पनीले आजबाट आवेदन दिन मिल्ने गरी आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले एक सय अङ्कित मूल्य प्रतिकित्ताका दरले ५ लाख ...
१० जेठ २०७९, मङ्गलबार
फाइल तस्वीर वीरगञ्ज – बाराको जितपुर सिमरा–१०, बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२० का २० वर्षीय शेखनवि आलम ...
१० जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरचितवन – भरतपुर महानगरपालिकाको नगरप्रमुखमा विजयी भएपछि रेणु दाहालले आफ्नो अघिल्लो कार्यकालमा थालनी गरेका बाँकी कामहरुलाई पूरा गर्ने र महानगरवासीहरुको काम गर्न निरन्तर खटिने बताउनु भएको छ । आगामी पाँच वर्षको लागि मेयरमा निर्वाचित ...
१० जेठ २०७९, मङ्गलबार
ललितपुर – कुल ८५ हजार ८ सय ६१ मत खसेको ललितपुर महानगरपालिकामा हालसम्म ७९ हजार ८ सय ६३ मत गणना सम्पन्न भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ...