१७ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – मेलम्ची खानेपानी आयोजनाले सुरुङमार्ग मार्फत् सुन्दरीजलमा पठान्तरण गर्नेकाम रोकिएको छ । वर्षात्को समयलाई ध्यान दिंदै सम्भावित दुर्घटनाबाट जोगिनका लागि सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको हो । पठान्तरणको काम ...
१७ जेठ २०७९, मङ्गलबार
तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट करिब ७ केजी ५ सय ग्राम गाँजा सहित २ जना पक्राउ परेका छन् । अवैध लागूऔषधसहित उनिहरुलाई आज मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्याङजा वालिङ ...
१७ जेठ २०७९, मङ्गलबार
काठमाडौं – आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल गर्न राष्ट्रियसभाको बैठक सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आ.व २०७९/८० को राजस्व र व्ययको वार्षिक बजेटबारे सामान्य छलफल गरियोस् ...
१७ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले सरकारले ल्याएको बजेटमा सम्भावित खाद्य सङ्कट समाधान गर्नेतर्फ कुनै चासो नदेखाएको आरोप लगाएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद विष्णुप्रसाद पौडेलले नेपालमा सम्भावित खाद्य सङ्कटको ...
१७ जेठ २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ सय ...
१७ जेठ २०७९, मङ्गलबार
महोत्तरी – महोत्तरी र धनुषा जिल्लालाई छुट्याउने रातु नदी वारिपारिका चुरे काछका बस्ती अहिले शोकमग्न बनेको छ । आइतबार पोखरा–जोमसोम उडानको तारा एयरको विमान दुर्घटनामा पर्दा परिवारभित्रकै सात जनाको अकल्पनीय मृत्यु भएपछि महोत्तरी, बर्दिबास–३ का ...
१७ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – सरकारले वरिष्ठताक्रम मिचेर प्रहरी महानिरीक्षक नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटको आज सुनुवाई हुँदैछ । एआईजी विश्वराज पोखरेलले आफुभन्दा कनिष्ठलाई प्रहरी महानिरीक्षक नियुक्ति गरिएको भन्दै रिट दायर गर्नुभएको थियो ।गत ...
१७ जेठ २०७९, मङ्गलबार
फाइल फोटोकाठमाडौं – आइतबार बिहान जोमसोमको लागि पोखराबाट उडेको तारा एयरलाइन्सको नाइन–एनएइटी विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा भएको जहाज दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाकै शव र जहाजको ‘ब्ल्याकबक्स’ भेटिएको छ । चालक दलका तीन ...
१७ जेठ २०७९, मङ्गलबार
पोखरा विमानस्थल । फाइल तस्वीरकास्की – गण्डकीको व्यस्त पोखरा विमानस्थलमा हवाइ इन्धन बोकेको ट्याङ्कर पल्टिएर अवरुद्ध छ । इन्धन बोकेर जहाजमा इन्धन भर्न जानेक्रममा ट्याङ्कर पल्टिएर सबै उडानहरु अवरुद्ध भएका छन् । पोखरा विमानस्थलका प्रवक्ता ...
१६ जेठ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – पाँच दलीय सत्ता गठबन्धनको आज बसेको बैठकले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा गरेको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने दलका शीर्ष नेताको निर्णयानुसार गठबन्धन तल्लो तहसम्म गठबन्धन ...