२६ जेठ २०७९, बिहिबार
काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको प्रथम वर्ष प्रथम खण्डको नियमित, आंशिक (विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम समेत) को परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परिषद्ले ...
२६ जेठ २०७९, बिहिबार
महेन्द्रनगर – जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली काङ्ग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन हुनुभएको छ । जिल्ला समन्वय समिति उपप्रमुखमा काङ्ग्रेसकै रामकुमारी राना निर्विरोध चयन हुनुभएको छ । जिल्ला समन्वय समिति सदस्यहरूमा मोहन महता, रामसिंह ...
२६ जेठ २०७९, बिहिबार
काठमाडौं – साताको छैटौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँ कायम ...
२६ जेठ २०७९, बिहिबार
महोत्तरी – महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश ...
२६ जेठ २०७९, बिहिबार
सिन्धुपाल्चोक – अत्याधिक वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ । गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ । वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युमपाइप जडित फट्टेको ...
२५ जेठ २०७९, बुधबार
साङ्केतिक तस्वीर काठमाडौं – नेप्से परिसूचक आज बुधबार उच्च अङ्कले वृद्धि भएको छ । एक हप्ता अघिदेखि निरन्तर ओरालो लाग्दै आएको नेप्पेमा आज केही सुधार आएको हो । बुधबार नेप्से परिसूचक ६० दशमलब २२ अङ्कले ...
२५ जेठ २०७९, बुधबार
फाइल तस्वीर । काठमाडौं – राष्ट्रियसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद खिमलाल भट्टराईले नागरिकतासम्बन्धी विधेयकबारे सरकारको ध्यानाकर्षण गराउँदै संविधान कार्यान्वयनमा सरकार जिम्मेवार नभएको आरोप ...
२५ जेठ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडामा आज बुधबार पनि स्थानीयले अवरोध खडा गरेका छन् । काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा पुगेका ट्रकलाई स्थानीयले अवरोध गरेपछि त्यहाँको वातावरण तनावपूर्ण बन्दा स्थितिलाई नियन्त्रणमा ...
२५ जेठ २०७९, बुधबार
प्रतिकात्मक तस्वीर सप्तरी – श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो.नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी ...
२५ जेठ २०७९, बुधबार
काठमाडौं – नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीको शुल्क (ब्रोकर कमिसन) घटाउने तयारी गरेको छ । धितोपत्रको दोस्रो बजारमा अर्बौको कारोबार अनलाइन प्रणाली मार्फत भइरहेको सन्दर्भमा धितोपत्र दलाल व्यवसायीको शुल्क पुनरावलोकन गर्न अध्ययन भइरहेको जनाएको ...