२१ असोज २०८१, सोमबार
भर्खरै
★   सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’ ★   महानचाड बडादसैँ मनाउन जन्मथलो फर्किनेलाई सार्वजनिक यातायात तथा हवाई टिकट पाउनै मुस्किल ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुन सक्रिय, कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव ★   सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा ★   गौशाला धर्मशाला २१ वर्षपछि मारवाडीको कब्जाबाट मुक्त ★   बाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत राहत पठाइँदै ★   आजका लागि निर्धारित विदेशी मुद्रा विनिमय दर ★   आज विश्व बसोवास दिवस मनाइँदै ★   आश्विन शुक्ल चौथी तिथि वृद्धि: आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै ★   आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा ★   बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर ★   बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव ★   सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु ★   रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ ★   माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल ★   न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत ★   सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार ★   विपद्का कारण घरबारविहीन भएकाको आवास व्यवस्थापन तथा अन्य सहयोग गर्न सरकार लागिरहेको छः मन्त्री गुरुङ ★   प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण ★   विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

राष्ट्रिय

सरकारमा रहेकालाई फिर्ता बोलाएर नयाँ मन्त्री फेर्दै जसपा, नयाँ नाम सिफारिसको अधिकार उपेन्द्रलाई

फाइल तस्वीर काठमाडौं – जनता समाजवादी पार्टीले सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउने भएको छ । हिजो सोमबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने र नयाँ नाम सिफारिस ...

धान रोप्न आएका चौधरीको चट्याङ लागेर मृत्यु

वीरेन्द्रनगर – कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरी रहेको प्रहरीले जनाएको छ । कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्यास कम्पनीको जमिनमा धान ...

नेकपामा पार्टी एकीकरण हुने अवस्था नबनेपछि नयाँ पार्टी खोल्दै बामदेव

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक पार्टी खोल्ने हुनुभएको छ । नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । उहाँले नेपाल कम्युनिस्ट पार्टी एकता ...

धादिङको खनियाबासबाट पेस्तोलसहित दुईजना पक्राउ

धादिङ – धादिङको खनियाबासबाट प्रहरीले दुई जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अबिनास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो । प्रहरीले उनीहरू बस्ने डेरामा ...

बागमती प्रदेशसभाको बैठक बस्दै, यी शीर्षकको बजेटमाथि छलफल हुने कार्यसूची

फाइल तस्वीर हेटौंडा – बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । अहिले बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को लागि ल्याएको बजेटमाथि मन्त्रालयगत छलफल हुने भएको हो । आजको ...

अत्याधिक वर्षाका कारण हवाई उडान प्रभावित

काठमाडौं – अति वर्षाका कारण आज हवाई सेवा नै प्रभावित भएको छ । देशका विभिन्न ठाउँको हवाई सेवा प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार आज विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटारका उडानहरू ...

माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार

साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौंको कोटेश्वरमा हिजो साँझ माइक्रोबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउकुमार शेन रहेका छन् । बालकुमारी जाँदै गरेको बा ...

वैदेशिक रोजगारीमा ठगिएकालाई दुई करोड चार लाख क्षतिपूर्ति

तनहुँ – सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई रु दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका ...

अवरुद्ध नारायणगढ–मुग्लिन सकड दुईतर्फी सञ्चालनमा

चितवन – सक्रिय मनसुनका कारण परेको अविरल वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि ...

देशभर मनसुन सक्रिय, यी क्षेत्रमा मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कर्णाली, प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा ...