२१ असोज २०८१, सोमबार
भर्खरै
★   दसैँ बजार : वारि सुनसान, पारि भीडभाड ★   खाजामा कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि… ★   इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती ★   सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’ ★   महानचाड बडादसैँ मनाउन जन्मथलो फर्किनेलाई सार्वजनिक यातायात तथा हवाई टिकट पाउनै मुस्किल ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुन सक्रिय, कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव ★   सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा ★   गौशाला धर्मशाला २१ वर्षपछि मारवाडीको कब्जाबाट मुक्त ★   बाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत राहत पठाइँदै ★   आजका लागि निर्धारित विदेशी मुद्रा विनिमय दर ★   आज विश्व बसोवास दिवस मनाइँदै ★   आश्विन शुक्ल चौथी तिथि वृद्धि: आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै ★   आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा ★   बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर ★   बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव ★   सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु ★   रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ ★   माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल ★   न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत ★   सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार

राष्ट्रिय

कोरोना अपडेटः दिनानुदिन उकालो लाग्दै कोरोना, मुलुकभर ६२ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमणदर दिनानुदिन उकालो लाग्दै गएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ६ सय ...

तोलामा एक सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ...

अमेरिकी पेस्तोल र एक राउण्ड गोलीसहित एक युवक पक्राउ

साङ्केतिक तस्वीर जनकपुर – प्रहरीले जनकपुरधामबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन पेस्तोलसहित अधिकारीलाई पक्राउ ...

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित चन्द्रागिरि नगरपालिका पहिलो

रत्ननगर – चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा काठमाडौँको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ । चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो । प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट ...

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड अवरुद्ध

फाइल तस्वीर नवलपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । ...

ट्याङ्कर पड्किँदा ६ जना कामदारसहित सात घाइते, एकको अवस्था गम्भीर

फाइल तस्बिर जनकपुरधाम– सर्लाहीमा कालोपत्रे गर्ने क्रममा ट्याङ्कर पड्किँदा ७ जना घाइते भएका छन् । मङ्गलबार साँझ करिब सवा ६ बजेको समयमा गोडैता नगरपालिका ४ रोहुवा स्थित हुलाकी सडकखण्डमा कालोपत्र गरिने तातो अलकत्राको ट्याङ्कर बिलडिङ ...

कृषिलाई आधुनिक र व्यावसायिक बनाउन सरकार क्रियाशील छ : मुख्यमन्त्री पोखरेल

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले गण्डकी प्रदेश ...

बुढीगण्डकी आयोजनालाई कम्पनी मोडलमा निर्माण गर्ने प्रस्ताव पारित

काठमाडौं – सरकारले अन्ततः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलाशयुक्त आयोजनालाई कम्पनी मोडलमा निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले सो आयोजना कम्पनी मोडलमा निर्माण गर्नेसम्बन्धी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले गरेको ...

प्रधानमन्त्री देउवाको शुभकामना सन्देश : उत्पादकत्व वृद्धि गर्दै धान आयात प्रतिस्थापन गर्छाैं

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताउनुभएको छ । आज १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै उहाँले सरकारले ...

आज असार १५ अर्थात राष्ट्रिय धान दिवस, दही च्युरा खाएर मनाईदै

काठमाडौं – प्रत्येक वर्ष असार १५ गतेका दिन मनाइने धान दिवसको अवसरमा आज खेतमा काम गरी दही च्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीच्युरा खान्छन् । यसबेला दहीच्युराले ...