२१ असोज २०८१, सोमबार
भर्खरै
★   इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती ★   सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’ ★   महानचाड बडादसैँ मनाउन जन्मथलो फर्किनेलाई सार्वजनिक यातायात तथा हवाई टिकट पाउनै मुस्किल ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुन सक्रिय, कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव ★   सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा ★   गौशाला धर्मशाला २१ वर्षपछि मारवाडीको कब्जाबाट मुक्त ★   बाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत राहत पठाइँदै ★   आजका लागि निर्धारित विदेशी मुद्रा विनिमय दर ★   आज विश्व बसोवास दिवस मनाइँदै ★   आश्विन शुक्ल चौथी तिथि वृद्धि: आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै ★   आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा ★   बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर ★   बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव ★   सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु ★   रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ ★   माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल ★   न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत ★   सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार ★   विपद्का कारण घरबारविहीन भएकाको आवास व्यवस्थापन तथा अन्य सहयोग गर्न सरकार लागिरहेको छः मन्त्री गुरुङ ★   प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण

राष्ट्रिय

देशभर थप ४४ जनामा सङ्क्रमण पुष्टि, हटस्पथ बन्दै उपत्यका

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल २ हजार ७ सय ९८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३८ जनामा र ...

दिलमाया मृत्यु प्रकरणः ह्यांगिङ’ देखियो पोष्टमार्टम रिपोर्ट

काठमाडौं – लोकदोहोरी गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्टमा ‘ह्यांगिङ’ देखिएको छ । अनुसन्धानमा खटिएका अधिकारीका अनुसार पोष्टमार्टममा ह्यांगिङ’ देखिएको हो । यसले प्रारम्भिक चरणमा आत्महत्या गरेको देखाउने तर त्यसलाई आफैं गरेको हो कि अरू कसैले ...

सम्बन्धित निकायलाई प्रश्नः सीमान्तकृत महिलाको वास्तविक पीडा कसरी माथि उठाउन सकिन्छ ? :मन्त्री रेग्मी

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले संसद्मा विनियोजन विधेयकमाथिको छलफल सकिएकाले अब समाजमा वर्षाैंदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तकृत (यौनकर्मी) महिलाहरूको ...

डिउटी सकेर घर फर्कंदै गरेका चिकित्सकमाथि ट्राफिक प्रहरीद्वारा कुटपिट

ललितपुर – ललितपुरको पुल्चोकस्थित आरोग्य स्वास्थ्य प्रतिष्ठानमा डिउटी सकेर घर फर्कंदै गरेका एक चिकित्सकमाथि ट्राफिक प्रहरीले कुटपिट गरेको छ । आइतबार साँझ ९ बजेतिर आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत डा. कुलबहादुर घिसिङ डिउटी सकेर घर फर्किदै ...

नदिमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

सुनसरी – सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ । नदिमा पानीको बहाव बढेसँगै सुनसरी जिल्ला प्रशासनले डुङ्गा चलाउन पूर्ण रूपमा रोक लगाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने ...

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं – प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ ३१ गतेबाट १ हजार रुपैयाँ अङ्कित दरले रु. ५ अर्बको कुल ५० लाख कित्ता ऋणपत्रमा आवेदन खुला गरेको ...

‘जनताको बहुदलीय जनवाद जबज’ को सिद्धान्त प्रतिपादन गरेका भण्डारीको ७१औँ जन्मजयन्ती मनाइंदै

काठमाडौं – नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७१ औँ जन्मजयन्ती आज मनाइँदैछ । जन्मजयन्तीका अवसरमा एमालेका विभिन्न भातृ जनसङ्गठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको मैवाखोला गाउापालिका–२ ...

नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य स्थिर

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । आज पनि ...

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्न लागेको हो । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्दै आएको थियो । तर मन्त्रिपरिषद सदस्य हेरफेरका कारण ...

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

जनकपुर – धनुषाको मिथिला नगरपालिका–२ नाक्टाझिझमा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनौजी गाउँपालिका–३ का ३५ वर्षीय सन्जिव पासवान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा ...