२१ असोज २०८१, सोमबार
भर्खरै
★   दसैँ बजार : वारि सुनसान, पारि भीडभाड ★   खाजामा कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि… ★   इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती ★   सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’ ★   महानचाड बडादसैँ मनाउन जन्मथलो फर्किनेलाई सार्वजनिक यातायात तथा हवाई टिकट पाउनै मुस्किल ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुन सक्रिय, कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव ★   सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा ★   गौशाला धर्मशाला २१ वर्षपछि मारवाडीको कब्जाबाट मुक्त ★   बाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत राहत पठाइँदै ★   आजका लागि निर्धारित विदेशी मुद्रा विनिमय दर ★   आज विश्व बसोवास दिवस मनाइँदै ★   आश्विन शुक्ल चौथी तिथि वृद्धि: आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै ★   आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा ★   बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर ★   बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव ★   सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु ★   रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ ★   माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल ★   न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत ★   सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार

राष्ट्रिय

त्रिवि कर्मचारी सङ्घमा कार्की निर्वाचित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । प्रगतिशील कर्मचारी सङ्गठनका उम्मेदवार कार्कीले प्रजातान्त्रिक वाम लोकतान्त्रिक समूहका पुण्यप्रसाद रेग्मीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीको अध्यक्षतामा २५ सदस्यीय ...

काङ्ग्रेसद्वारा मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण

पोखरा – सत्तारुढ दल नेपाली काङ्ग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क)ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ । प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क) का सभापति दिनेश आचार्य नेतृत्वको टोलीले हाल भइरहेको मूल्यवृद्धि, ...

हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चित नगर घोषणा

खोटाङ – दुई वर्षमुनिका सबै बालबालिकाले सबै किसिमका खोप पाएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समूहका सबै ...

कोभिड महामारी समाप्त भएको छैन : डब्लूएचओ

फाइल तस्वीर न्युयोर्क – विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोभिड–१९को महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले १ सय १० राष्ट्रमा सङ्क्रमण बढिरहेको चेतावनी पनि दिएको छ । डब्लूएचओका महानिर्देशक टेड्रोस ...

आजको मौसम : देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू–भाग नजिक) रहेको छ । जसका कारण मनसुन थप सक्रिय भएको छ । जल तथा मौसम विज्ञान ...

यस्तो छ निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला (पूर्णपाठसहित)

काठमाडौं – सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले हालसम्म गरेका निर्णय र कार्यलाई रोक्ने गरी सर्वोच्चको बृतह पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । आज बुधबार जारी गरेको लिखित आदेशमा बाराको ...

आर्थिक शुद्धता नै सुशासनको महत्त्वपूर्ण आधार हो : राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरूमा अनियमितता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । महालेखा परीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्थानीय तहका नेतृत्वले विगतका कमी, कमजोरी नदोहोरिने गरी आर्थिक अनुशासनको ...

विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव छ : गृहमन्त्री खाँण

काठमाडौं –गृहमन्त्री बालकृष्ण खाँणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताउनुभएको छ । मनसुन पूर्व तयारी प्रतिकार्य बैठकमा सहभागी गृहमन्त्री खाँणले सरकारको मुख्य दायित्व प्राकृतिक प्रकोपबाट जनधनको सुरक्षा गर्नु भएकाले त्यसका लागि एकीकृत प्रयास ...

मूल्यवृद्धि नियन्त्रणका लागि एकीकृत बजार अनुगमन गर्दै सरकार

काठमाडौं – सरकारले अस्वभाविक मूल्यवृद्धि नियन्त्रणका लागि देशभर एकीकृत रुपमा बजार अनुगमन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सबै तहको संयन्त्र परिचालन गरी एकै पटक एकै ...

चिकित्सकमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बित

ललितपुर – पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा ड्युटी सकेर घर फर्किदैं गर्दा बाटोमा हिँडिरहेका चिकित्सकलाई कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । ललितपुरको एकान्तकुनामा बाटोमा हिँडिरहेका एक चिकित्सकलाई ट्राफिक प्रहरीले कुटपिट गरेका थिए । प्रहरीको कुटाईबाट ...