२१ असोज २०८१, सोमबार
भर्खरै
★   आगामी निर्वाचनमा काङ्ग्रेसले एक्लै लडेर बहुमत ल्याउने गरी काम गर्न नेता कोइरालाको निर्देशन ★   दुई वटा मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु ★   मिथिला क्षेत्रकै साक्षात् भगवती सोनासतीमाई ★   सिएमसी शिक्षण अस्पतालमा महिलाहरुको निःशुल्क क्यान्सर परिक्षण ★   वर्षाका कारण जल सतह उच्च भएसँगै बन्द गरिएको‘जेटबोट’ पुनः सञ्चालनमा ★   ‘यूके बेक अफः द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै ★   सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो ★   दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक ★   ट्याक्टरको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु ★   ह्युमपाइपले जोडियो तातोपानी नाका, हलुका सवारी साधनमात्र सञ्चालन ★   बाढीपहिरोले लेखर्कमा करोडौँको क्षति ★   राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना ★   दसैँ बजार : वारि सुनसान, पारि भीडभाड ★   खाजामा कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि… ★   इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती ★   सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’ ★   महानचाड बडादसैँ मनाउन जन्मथलो फर्किनेलाई सार्वजनिक यातायात तथा हवाई टिकट पाउनै मुस्किल ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुन सक्रिय, कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव ★   सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

राष्ट्रिय

चामे गाउँपालिकाले समेट्यो सातवटा गौरवका आयोजना

मनाङ – मनाङको चामे गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि सातवटा गौरवको आयोजना समेटेको छ । गौरवका योजनामध्ये लोकप्रिय माविका लागि ४५ लाख, गौरी शंकर आवासीय माविका लागि २० लाख, स्यार्कुस्थित शीत भण्डार निर्माणका लागि ...

सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्छ : गृहमन्त्री

फाइल तस्वीर काठामाडौं – गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताउनुभएको छ । आज शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न ...

बैंकिङ कसुर मुद्दाका फरार दुई अभियुक्त बालुवाटारबाट पक्राउ

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार दुई जना अभियुक्तहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टि नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्ने २८ वर्षीय गौरभ शर्मा ...

आयोगद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता, चुनाव चिन्ह घण्टी

फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि दिइएको निवेदनमाथिको अध्ययनपछि आज शुक्रबार आयोगले दल दर्ता गर्दै ...

देशभर थप ५० जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै २८ सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल २ हजार ८ सय १४ जनामा नमुना परीक्षण गर्दा ५० जनामा कोरोना भाइरसको ...

राष्ट्रपति भण्डारीद्वारा कानुनी शिक्षालाई युगसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कुनै समस्या नहुने बताउनुभएको छ । आज शुक्रबार काठमाडौंको प्रदर्शनीमार्ग स्थित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छुट्टै कानुन ...

एमालेद्वारा राष्ट्रियसभाको बैठक बहिस्कार

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा विधेयकमाथिको छलफल बहिष्कार गरेको छ । एमालेको आज शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अनाधिकृत व्यक्तिका कारण करको दर हेरफेर गरिएको भन्दै बैठक बहिस्कार गरेको हो ।अनाधिकृत व्यक्तिबाट करको ...

नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सय रुपैयाँमा ...

महानगरभित्रका सार्वजनिक स्थानमा भिख माग्न निषेध

प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौं महानगरभित्रका सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ...

डेढ दशकपछि सशस्त्रका ५६ प्रहरी निरीक्षक डीएसपीमा बढुवा (सूचीसहित)

फाइल तस्वीर काठमाडौं – सशस्त्र प्रहरी बलका ५६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समितिले बिहीबार प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम ...