२३ असार २०७९, बिहिबार
काठमाडौं – अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोक्नुभएको हो । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएकाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको ...
२२ असार २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको आज बुधबारको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन । बिहान ११ बजे बस्ने कार्यसूची तय भएको उक्त बैठक अहिलेसम्म सञ्चालन हुन सकेको छैन । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको ...
२२ असार २०७९, बुधबार
काठमाडौं – राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा मङ्गलबार पोखरामा आयोजित महानिर्देशकको जिम्मेवारी सम्हालेका अधिकारीको स्वागत कार्यक्रममा उहाँले ठूला कर छलीका घटनामा ...
२२ असार २०७९, बुधबार
प्रतिकात्मक तस्वीर सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका– ६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि–१ का अन्दाजी २९ वर्षीय बलबहादुर लामा रहेको प्रहरीले जनाएको छ । ...
२२ असार २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका ...
२२ असार २०७९, बुधबार
म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्नातक तह अध्ययनका लागि २७ विद्यार्थीलाई पहिलोपटक रु छ लाख १९ हजार ६०५ छात्रवृत्ति उपलब्ध ...
२२ असार २०७९, बुधबार
काठमाडौं – साताको चौथौ दिन आज बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेर ९६ हजार ...
२२ असार २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे सुरु हुनेछ । हिजोका लागि तय भएको बैठक पदाधिकारी टुङ्ग्याउनका लागि आन्तरिक गृहकार्य गर्ने ...
२२ असार २०७९, बुधबार
काठमाडौं – सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । हिजो मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । तात्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ ...
२२ असार २०७९, बुधबार
काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । अस्पतालले आज एक सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको हो । नेपाल आँखा अस्पतालमा पाँचौं तहदेखि नवौं तहसम्म आवेदन माग ...