२५ असार २०७९, शनिबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यी प्रदेशका एकदुई स्थानमा भारी ...
२४ असार २०७९, शुक्रबार
काठमाडौं – शिक्षक सेवा आयोगले निमावि र प्रावि तह बढुवाको नतिजा प्रकाशित गरेको छ । शिक्षक सेवा आयोगले मधेश र सुदूरपिश्चम प्रदेशको आन्तरीक प्रतियोगिता (बढुवा) निम्न माध्यामिक द्धितीय श्रेणी र प्राथमिक तह प्रथम र द्धितीय ...
२४ असार २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – वित्तीय क्षेत्र अन्तर्गत निजी क्षेत्रका वाणिज्य बैंकहरु एकआपसमा गाभिनेक्रम बढ्न थालेको छ । यसैसन्र्दभमा हिमालयन बैंकले सिभिल बैंक गाभिन गृहकार्य भैरहँदा आज गर्ने भनिएको सम्झौता रोकिएको छ । आज शुक्रबार दिउँसो १ ...
२४ असार २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि स्थिर ...
२४ असार २०७९, शुक्रबार
फाइल तस्वीर धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत् मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको ...
२४ असार २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीर भक्तपुर – भक्तपुरमा गए राति मिनी ट्रक र स्कुटर आपसमा ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा ५ ख ५४२३ नम्बरको मिनी ट्रकले ...
२४ असार २०७९, शुक्रबार
उदयपुर– परराष्ट्रमन्त्री डा. नारायण खड्काले शिक्षाको विकास बिना समृिद्ध हाँसिल हुन नसक्ने बताउनुभएको छ । त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटलाई बस हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, ‘अहिलेको युगको माग शिक्षा हो । विकासको जग भनेकै शिक्षा ...
२४ असार २०७९, शुक्रबार
हेटौंडा – बागमती प्रदेशसभाको आगामी बैठक यही असार २९ गते बुधबार बस्ने भएको छ । बजेट अधिवेशनका रूपमा रहेको दशौँ अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि अन्तिम बैठक हुनेछ । प्रदेशसभा सचिवालयका ...
२४ असार २०७९, शुक्रबार
काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका विद्यमान समस्या समाधान हुने विश्वास लिएको छ । महासङ्घले हिजो बिहीबार नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहमद इस्तियाक राईलाई भेटेर कार्यकाल सफलताको शुभकामना दिँदै यातायात क्षेत्रमा ...
२४ असार २०७९, शुक्रबार
काठमाडौं – औषधि व्यवस्था विभागले बच्चामा प्रयोग गरिने ‘बायोडी ड्रप्स’ नामक औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागका महानिर्देशक भरत भट्टराईले एक सूचना जारी गर्दै ‘बायोडी ड्रप्स’ औषधिको प्रयोगले बच्चामा विभिन्न नकारात्मक असर देखिएकाले ...