२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   दशहरा पर्वको छैटौँ दिन आज ‘बेलनौत’ विधि सम्पन्न गरिँदै ★   विदेश भ्रमणमा मन्त्री सचिवकै मरिहत्ते, भ्रमणमै सकिन्छ करोडौं रकम ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव यस्तो छ वर्षाको सम्भावना ★   मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन ★   मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया ★   नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार ★   आजको विदेशी मुद्रा खरिद–विक्री दर ★   फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको पुनःनिर्माण गरिँदै ★   छतमा यात्रु राख्ने बसलाई २० हजारसम्म जरिवाना ★   नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै ★   यात्रा गर्दा सडकको संवेदशीलताप्रति सचेत हुन आह्वान ★   प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव ★   बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो ★   ‘खाने प्रक्रिया र विधि जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण’ ★   गोदावरीका बाढीपहिरो पीडितलाई खाद्य सामग्री वितरण ★   व्यास नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग गर्ने ★   हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद ★   विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई ★   विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन, मिलेर काम गर्नुपर्छ : गृहमन्त्री लेखक

राष्ट्रिय

प्रधानमन्त्री देउवाद्वारा रासस केन्द्रीय कार्यालय भवनको उद्घाटन हुँदै

काठमाडौं – राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन हुँदैछ । रासस केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष समारोहमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । वि.सं २०७२ ...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

साङ्केतिक तस्वीर काभ्रेपलाञ्चोक – बनेपा नगरपालिका– १३ भैँसेपाटीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामा रहेका छन् । अरनिको राजमार्गअन्तर्गत ...

सुनको मूल्य ओरालो लाग्दै, कति छ बजार भाउ ?

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन दुई सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी ...

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक हुने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको बताएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार एसईई परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने तयारी रहेको छ ...

नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय ...

एकै दिन परे २ हजार ३ सय ९७ सवारी चालक कारवाहीमा

फाइल तस्वीर काठमाडौं – उपत्यकामा मात्रै एकै दिन २ हजार ३ सय ९७ सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा सोमबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारवाही गरिएको काठमाडौं उपत्यका ...

डुम्रे–आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि सञ्चालनमा

दमौली – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्व भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ । उक्त सडकखण्ड आज बिहान करिब ३ बजेदेखि अवरुद्व भएको थियो । जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग ...

मिलमा विद्युत् सर्ट भई करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

पाँचथर – पाँचथरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका ...

भाइरल ज्वरोका बिरामी बढेपछि एक साताका लागि विद्यालय नै बन्द

इलाम – रुघाखोकी र ज्वरो बढेपछि इलामका विद्यालयहरू बन्द गर्न थालिएका छन् । पछिल्ला दिन जिल्लाभरि नै रुघा खोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् । केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो ...

अब ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन र प्रयोगमा प्रतिबन्ध (सूचनासहित)

काठमाडौं – सरकारले प्लास्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा कडाइ गर्ने भएको छ । वातावरण विभागले एक सूचना जारी गरी आगामी भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन र प्रयोग गर्न प्रतिबन्ध ...