०९ साउन २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९४ हजार चार सय रुपैयाँमा ...
०९ साउन २०७९, सोमबार
काठमाडौं – विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले मङ्कीपक्स ...
०९ साउन २०७९, सोमबार
काठमाडौं – ग्लोबल आइएमई बैंकले ग्राहकहरुको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ । बैंकले ल्याएको यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती ...
०९ साउन २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी कुल १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने ...
०९ साउन २०७९, सोमबार
अछाम – वर्षाको मौसम सुरु भएसँगै परिरहेको अविरल पानीका कारण अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ । गएराति १ बजेतिर खसेको पहिरोले स्थानीय पदम ...
०९ साउन २०७९, सोमबार
भरतपुर – चितवनमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेर भाग्ने क्रममा घरको तीन तलामाथिबाट हाम फालेका श्रीमानको पनि मृत्यु भएको छ । गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ...
०९ साउन २०७९, सोमबार
काठमाडौं – हाल मनसुनी वायुको प्रभाव कायमै छ । देशभरको मौसममा बदली भइरहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको ...
०८ साउन २०७९, आइतबार
बुटवल – रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ । तिलोत्तमा नगरपालिका जानकीनगरमा रहेको कल सेन्टरमा छापा मार्दा प्रहरीले १ सय ५० भन्दाबढी युवायुवतीलाई नियन्त्रणमा लिएको हो । कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न ...
०८ साउन २०७९, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ३ हजार ८ सय ८८ जनाको नमुना परीक्षण गर्दा ३ सय ...
०८ साउन २०७९, आइतबार
काठमाडौं – मौद्रिक नीति सेयर बजारप्रति सकारात्मक भएपछि साताको पहिलो कारोबारमा उल्लेख्य रूपमा बजार परिसूचक उकोलो लागेको छ । आज आइतवार नेप्से परिसूचक ६१ दशमलव ०५ प्रतिशतले बढेको छ । गत साताको अन्तिम कारोबार पश्चात ...