१२ साउन २०७९, बिहिबार
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे एक केजी बढी सुनसहित एकजना पक्राउ परेका छन् । दुबईबाट काठमाडौं आएका भारतीय नागरिक यूसुफ हारुनलाई प्रहरीले एक किलो ६ सय १० ग्राम सुनसहित प्रक्राउ गरेको हो । उनलाई ...
१२ साउन २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार सेयर बजार दोहोरो अङ्कले बढेको छ । उतार–चढावकाबीच नेप्से परिसूचक १५ अङ्कले बढेको हो । मौद्रिक नीति यता सुधार देखिएको सेयर बजारमा मङ्गलबार एकाएक उच्च अङ्कको गिरावट आए ...
१२ साउन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले गत आर्थिक वर्ष २०७८/७९ मा कुल ३ सय ५१ वटा उजुरी फछर्यौट गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै ३ सय ५१ वटा उजुरी फछर्यौट गरेको ...
१२ साउन २०७९, बिहिबार
डोटी – दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ । नगरबसमा यात्रा गर्ने ६८ वर्षमाथिकालाई पालिकाले ...
१२ साउन २०७९, बिहिबार
काठमाडौं – राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद प्रकाश पन्थले माध्यामिक शिक्षा परीक्षा(एसईई) को नतिजाको सन्दर्भमा विद्यालयको मूल्याङ्कन ठीक कि बोर्डको नतिजा ठीक भन्दै प्रश्न गर्नुभएको छ । राष्ट्रियसभाको बिहीवारको बैठकमा उहाँले विद्यालयले मूल्याङ्कन गर्दा ...
१२ साउन २०७९, बिहिबार
काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् । आज बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले आगामी भदौ १ गतेदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्न नदिने ...
१२ साउन २०७९, बिहिबार
काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ...
११ साउन २०७९, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ७ सय ७८ जनामा पीसीआर विधिबाट तथा १ ...
११ साउन २०७९, बुधबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले भर्खरै मात्र बैठक सकेर एसईई नतिजा सार्वजनिक गरेको हो । यो वर्षको एसईईमा जीपीए तीन दशमलव ६ देखि ...
११ साउन २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३ दशमलव ८३ अङ्कले बढेको छ । साताको पहिलो र दोस्रो दिन उच्च अङ्क बढेको बजार तेस्रो कारोबारको दिन भने ४५ अङ्कले घटेको थियो ...