२४ असोज २०८१, बिहिबार
भर्खरै
★   प्राधिकरणद्वारा दुई महिनामा मात्रै सात अर्ब भन्दा बढीको विद्युत् निर्यात ★   सल्यानमा जिप दुर्घटनाहुँदा १६ जना घाइते, चार जनाको अवस्था गम्भीर ★   खसीबोका बिक्री नभएपछि किसानहरु चिन्तित ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर ★   प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या ★   उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त ★   ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ ★   आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै ★   सार्वजनिक यातायातमा झण्डै ७३ करोड रुपैयाँको क्षति ★   गाउँघरको माहोल, दसैँमा गाउँ नै रमाइलो…. ★   दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण ★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु ★   मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ ★   गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा ★   विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल ★   नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन ★   छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड ★   एक बोतल पानी सय रुपियाँमा बेच्दा ….

राष्ट्रिय

गृहमन्त्रीद्वारा विपद् जोखिम न्यूनीकरण गर्न सरकारले दिएको रकम सदुपयोग गर्न निर्देशन

फाइल तस्वीर काठमाडौं – सरकारका गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्र्न निर्देशन दिनुभएको छ । आज शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा ...

आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या समाधान गर्न जरुरी छः प्रधानमन्त्री

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने धारणा राख्नु भएको छ । प्रधानमन्त्री देउवाले आज शुक्रबार ६९ औं वाणिज्य दिवस र नवनिर्मित ...

माओवादी केन्द्रका दुई शीर्ष नेतालाई गोरखामा उठाउने तयारी

फाइल तस्वीर गोरखा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस गर्ने निर्णय ...

कर्णाली प्रदेश पुगेर प्रचण्डले गरे चितवनबाटै चुनाव लड्ने घोषणा

फाइल तस्वीर सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले चितवन क्षेत्र नम्बर–३ बाट नै निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन् । शुक्रबार सुर्खेत विमानस्थल परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफु ...

निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुन्छः प्रचण्ड

फाइल तस्वीर सुर्खेत – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताको प्रक्रिया अघि बढेको खुलासा गर्नुभएको छ । अध्यक्ष प्रचण्डले आगामी मङ्सिर ४ गते ...

अविरल वर्षाका कारण लेदो पहिरो खस्दा सडकअवरुद्ध

फाइल तस्वीर काठमाडौं – अविरल वर्षाका कारण गएको पहिरोले गर्दा देशकै लाइफ लाइन मानिने नारायणगढ–मुग्लिन सडकखण्ड सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलो भन्ने स्थान ठूलो पहिरो खस्दा ...

मूल्यपनि बृद्धि गर्दै जाने, संस्थापनि सधैं घाटामा जाने, कस्तो हो आयल निगमको व्यापार ?

फाइल तस्वीर काठमाडौं – नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको हो ...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै, राष्ट्रियसभाबाट नागरिकता विधेयक पास हुँदै

फाइल तस्वीर काठमाडौं – सङ्घीय संसद अन्तर्गतका दुबै सदनहरुको बैठक आज शुक्रबार बस्ने भएका छन । काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे प्रतिनिधिसभा र ३ बजे राष्ट्रियसभाको बैठक बस्ने तय भएको हो । ...

आगामी निर्वाचनको लागि उम्मेदवार नाम भदौ २२ गतेसम्म सिफारिस गर्न एमालेको निर्देशन

फाइल तस्वीर काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ...

कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु, दुई सय ६९ जना सङ्क्रमित

साङ्केतिक तस्वीर काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभर १ हजार ७३२ पीसीआर तथा १ हजार ८२५ एन्टिजेन परीक्षण भएको गर्दा उक्त ...