२४ असोज २०८१, बिहिबार
भर्खरै
★   सल्यानमा जिप दुर्घटनाहुँदा १६ जना घाइते, चार जनाको अवस्था गम्भीर ★   खसीबोका बिक्री नभएपछि किसानहरु चिन्तित ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर ★   प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या ★   उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त ★   ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ ★   आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै ★   सार्वजनिक यातायातमा झण्डै ७३ करोड रुपैयाँको क्षति ★   गाउँघरको माहोल, दसैँमा गाउँ नै रमाइलो…. ★   दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण ★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु ★   मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ ★   गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा ★   विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल ★   नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन ★   छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड ★   एक बोतल पानी सय रुपियाँमा बेच्दा …. ★   राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना

राष्ट्रिय

संशोधन विना नै नागरिकता विधेयक पुनःराष्ट्रियसभामा पेस

फाइल तस्वीर काठमाडौं – राष्ट्रपति कार्यालयले फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ सम्बन्धी प्रतिवेदन विधायन व्यवस्थापन समितिले राष्ट्रियसभामा पेस गरेको छ । आज बसेको राष्ट्रियसभा बैठकमा समितिका जेष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका ...

राप्रपा नेपालले निर्वाचनलाई लक्षित गर्दै मेची–महाकाली स्वाभिमान यात्रा गर्ने

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ । उक्त पार्टीको आज बिहीबार बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । राप्रपा नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ...

निलम्बित प्रधानन्यायाधीशसँग बयान लिने कार्य आजका लागि स्थगित

फाइल तस्वीर काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिसमक्ष दोस्रो दिन पनि बयान दिने कार्य आजका लागि सकिएको छ । महाभियोग सिफारिस समितिले तयार पारेको ४३ वटा प्रश्नमध्ये निलम्बित प्रधानन्यायाधीश जबराले हिजो र ...

सुनको मूल्यमा निरन्तर गिरावट, कति छ त आजको बजार मूल्य ?

फाइल तस्वीर काठमाडौं – नेपाल बजारमा पहेंलो धातु सुनको मूल्य लगातार गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङघका अनुसार गत आठ दिनदेखि सुनको मूल्यमा गिरावट भैरहेको छ । भदौ ९ गतेबाट घट्न थालेको ...

सिट बाँडफाँटलाई अन्तिम रुप दिन गठबन्धन दलका शीर्ष नेतृत्व बैठकमा

फाइल तस्वीर काठमाडौं – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा साझा उम्मेदवार उठाउने गरी सिट बाँडफाँटका निम्ति यतिबेला पाँचदलीय गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ । हिजो बुधबार बसेको बैठकले गठबन्धनका पाँच दलका ...

महाभियोग सिफारिस समितिद्वारा निलम्बित प्रधान्यायाधीश जबरासँग सोधपुछ गर्दै

फाइल तस्वीर काठमाडौं– सर्वोच्च अदालतका निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज बिहीबार पनि महाभियोग सिफारिस समितिले बयान लिने कार्य सुरु गरेको छ । जबरासँग सिंहदरबारस्थित महाभियोग सिफारिस समितिले केहीबेर अघिदेखि सोधपुछ गर्ने कार्य थालेको हो ।हिजो ...

समाजवादी विश्लेषक तथा राजनीतिज्ञ स्व.गिरीको स्मृतिमा आज देशभर दीप प्रज्वलन गरिंदै

फाइल तस्वीर काठमाडौं – समाजवादी विश्लेषक तथा नेपाली काङ्ग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको आज १३ औँ पुण्यतिथिमा देशभर दीप प्रज्वलन गरिने भएको छ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ...

हरितालिका तीजको अन्तिम दिन, मुलुकभर ऋषि पञ्चमी मनाइँदै

फाइल तस्वीर काठमाडौं – आज ऋषि पञ्चमी पर्व । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वका दिन हिन्दु ब्रतालु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ...

निलम्बित प्रधानन्यायाधीश जबरा आजपनि समितिमा बयान दिन जाँदै

फाइल तस्वीर काठमाडौं – छ महिना अघि निलम्बनमा पर्नुभएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि महाभियोग सिफारिस समितिले सोधपुछ गर्ने भएको छ । निलम्बित प्रधानन्यायाधीश जबरालाई उक्त समितिले सिंहदरबारस्थित समितिको बैठक कक्षमा ११ बजेका ...

राष्ट्रियसभा बैठक बस्दै, विभिन्न विधेयकहरु पेश गर्ने कार्यसूचि

फाइल तस्वीर काठमाडौं – राष्ट्रियसभाको बैठक आज बिहीबार बस्ने भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो । आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन ...