२४ असोज २०८१, बिहिबार
भर्खरै
★   मुगलान गएका दुई लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए ★   हिजोआजको पुस्ताको त हाडै कच्चा, किन कमजोर बन्दैछन् नेपालीका हाड ? ★   गोरखाबाट हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो ★   फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल ★   धानको बोट सुक्न थालेपछि कृषक चिन्तित ★   प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमस्थल ‘सिङ्जेमा ताल’ ★   प्राधिकरणद्वारा दुई महिनामा मात्रै सात अर्ब भन्दा बढीको विद्युत् निर्यात ★   सल्यानमा जिप दुर्घटनाहुँदा १६ जना घाइते, चार जनाको अवस्था गम्भीर ★   खसीबोका बिक्री नभएपछि किसानहरु चिन्तित ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर ★   प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या ★   उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त ★   ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ ★   आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै ★   सार्वजनिक यातायातमा झण्डै ७३ करोड रुपैयाँको क्षति ★   गाउँघरको माहोल, दसैँमा गाउँ नै रमाइलो…. ★   दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण ★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु

राष्ट्रिय

पार्टीको निर्देशन विपरित शुल्क उठाएको भन्दै रकम फिर्ता माग गर्दै पार्टी कार्यालयमा कार्यकर्ताले दिए उजुरी

फाइल तस्वीर काठमाडौं – नेपाली काङ्ग्रेस पार्टी कार्यालयको निर्देशन विपरित तल्लो तहले उम्मेदवार सिफारिस गर्दा मनोमानी ढङ्गले शुल्क लिएको भन्दै केन्द्रीय कार्यालयमा उजुरी परेको छ । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ७ मा केन्द्रको निर्देशन विपरित ...

राष्ट्रियसभाको विषयगत समितिको सभापतिमा चार जनाको उम्मेदवारी

काठमाडौं – राष्ट्रियसभा अन्तर्गत चार वटा विषयगत समितिमा सभापतिका लागि आज बुधबार चार जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि उम्मेदवारी दिनेहरूमा दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, ...

अर्थमन्त्री शर्माद्वारा क्रान्तिकारी फोर्सको घोषणा, पार्टीको उपमहासचिव पद अस्वीकार

फाइल तस्वीर काठमाडौं – अर्थमन्त्री समेत रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)क्रान्तिकारीको क्रान्तिकारी फोर्सको घोषणा गर्नुभएको छ । नेता शर्मामा घोषणा कार्यक्रममा बोल्दै आफु ...

निर्यातमा नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालाहरूसँगको छलफल एवम् अन्तर्क्रिरयामा अर्थ सचिव र राजस्व ...

पदभार ग्रहणको १ सय दिनः काठमाडौं महानगरका उपप्रमुख डङ्गोलद्वारा आफ्ना उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले पदभार ग्रहण गरेको १ सय दिन पूरा भएको अवसरमा श्वेतपत्र जारी गर्नुभएको छ । उहाँले यो अवधिमा आफ्नो नेतृत्वमा रहेको न्यायिक समितिले पुराना २४४ मुद्दामध्ये ५१ वटाको विवाद ...

सुनचाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं –साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । आइतबारदेखि लगातार तेस्रो दिनसम्म बढेको सुनचाँदीको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ...

वीर अस्पतालले माग्यो ४० जना नर्स

काठमाडौं – कोभिड युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले डेंगु र कोभिडका बिरामी बढ्न थालेपछि करारमा ४० जना नर्स माग गरेको छ । साथै सर्जिकल भवन सञ्चालनका लागि पनि जनशक्ति आवश्यक परेकाले ४० जना स्टाफ नर्स ...

इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएर आजदेखि इन्द्रजात्रा सुरू

काठमाडौं – प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ । आज बुधबार बिहान ७ः१५ बजेको साइतमा लिंगो ठड्याइएको हो । इन्द्रजात्रालाई नेपाल ...

बलात्कारको आरोप लागेका लामिछानेमाथि प्रहरीद्वारा सूक्ष्म अनुसन्धान सुरु

फाइल तस्वीर । काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको अभियोग लागेको छ । नेपाली क्रिकेटर लामिछानेप्रति जबरजस्ती करणी कसूरमा अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ । काठमाडौं जिल्ला प्रहरी परिसर ...

भिरबाट लडेर बढुवालको मृत्यु

साङ्केतिक तस्वीर मुगु – मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिका वडा नं १३ बामका २६ वर्षीय गोरा बहादुर बढुवालको मृत्यु भएको हो । नगरपालिकाको १४ नं वडामा रहेको पिलेको ...