२४ असोज २०८१, बिहिबार
भर्खरै
★   मुगलान गएका दुई लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए ★   हिजोआजको पुस्ताको त हाडै कच्चा, किन कमजोर बन्दैछन् नेपालीका हाड ? ★   गोरखाबाट हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो ★   फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल ★   धानको बोट सुक्न थालेपछि कृषक चिन्तित ★   प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमस्थल ‘सिङ्जेमा ताल’ ★   प्राधिकरणद्वारा दुई महिनामा मात्रै सात अर्ब भन्दा बढीको विद्युत् निर्यात ★   सल्यानमा जिप दुर्घटनाहुँदा १६ जना घाइते, चार जनाको अवस्था गम्भीर ★   खसीबोका बिक्री नभएपछि किसानहरु चिन्तित ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर ★   प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या ★   उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त ★   ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ ★   आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै ★   सार्वजनिक यातायातमा झण्डै ७३ करोड रुपैयाँको क्षति ★   गाउँघरको माहोल, दसैँमा गाउँ नै रमाइलो…. ★   दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण ★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु

राष्ट्रिय

आगामी तीन दिनसम्म देशभर बदली, यी प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा ...

आज ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस, निरक्षर सबै नेपालीलाई साक्षर बनाउन प्रधानमन्त्रीको जोड

फाइल तस्वीर । काठमाडौं – आज ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर हरेक वर्ष सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाउने गरिन्छ । सोही अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नेपाली ...

आज छपन्नौं अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदै

काठमाडौं – आज छपन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको छ । दिवसका ...

सिट बाँडफाँड कार्यदलको बैठक बिहान ९ बजे बस्दै, जुट्ला त सहमति !

फाइल तस्वीर काठमाडौं – पाँचदलीय सत्तागठबन्धनको सिट बाँडफाँडको टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज बिहीबार पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अबेरसम्म बसेको कार्यदलको बैठकमा सहमति जुट्न नसक्दा बैठक पुनः आज बिहान ...

हास्य कलाकार अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – हाँस्यकलाकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । नेवाः समुदायको भावनामा ठेस पु¥याउने गरी प्रस्तुति दिएको आरोपमा पक्राउ परेका सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला ...

कर्मचारीले सधैँ देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

तस्वीरः रासस मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजनीतिज्ञ र कर्मचारीले सधैँ देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । १९औँ निजामती सेवा दिवसका अवसरमा आज हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै ...

दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो मिडिया काउन्सिल विधेयक

काठमाडौं – नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका ...

देशभर थप २ सय ३० जनामा सङ्क्रमण, ७८ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ३६ जनाको नमुना परीक्षण गर्दा २ सय ३० ...

नेप्से परिसूचकमा ११ दशमलव ९७ अङ्कको गिरावट, कारोबार रकम ८२ करोड ६२ लाख

काठमाडौं – साताको चौथो दिन आज बुधवार पनि सेयर बजार ओरालो लागेको छ । सेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ९७ अङ्कले घटेर एक हजार ९३९ दशमलव ८८ विन्दुमा झरेको छ । नेप्से दिनदिनै ...

तपाई कर्मचारीहरु राज्यको स्थायी सरकार हो : प्रधानमन्त्री देउवा

फाइल तस्वीर काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले १९ औं निजामति कर्मचारी दिवसको उपलक्षमा आज आयोजित कार्यक्रममा बोल्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।सबैभन्दा निकट ...