२१ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आज मङ्गलबारदेखि सुरु हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दक्षिण एसियाली महिला फुटबलको सर्वाधिक ठूलो इभेन्टको रूपमा रहेको यो प्रतियोगितामा आजदेखि सञ्चालन हुन लागेको हो । ...
२१ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको नियमित बैठक आज मङ्गलबार पनि बस्नेभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ ...
२१ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं– पाँच दलीय सत्ता गठबन्धन दलहरुको बैठक आज मङ्गलबार पनि बस्ने भएको छ । हिजो सोमबार बसेको बैठक निष्कर्षविहीन भएपछि सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्न लागेको हो ...
२० भदौ २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – भोलि मङ्गलबारदेखि दशरथ रङ्गशालामा साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । छैटौं संस्करणको प्रतियोगिताका लागि सबै तयारी पूरा भएको एन्फाले जनाएको छ । भोलि २१ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन ...
२० भदौ २०७९, सोमबार
काठमाडौं – नेपालको पाँच दिने भ्रमणमा आउनुभएका भारतीय स्थल सेना प्रमुख मनोज पाण्डेले नेपाली सेनालाई करिब २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाप्रमुख पाण्डेले ...
२० भदौ २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – सरकारले प्रतिनिधिसभाको कार्यकाल उम्मेदवारी मनोनयनकै दिन समाप्त गरी विधेयक संशोधन गर्ने तयारी गरेको छ । यसअघि सरकारले प्रतिनिधिसभाको कार्यकाल नयाँ संसदको पहिलो बैठकसम्म रहने गरी विधेयक ल्याएको थियो । उक्त विधेयकप्रति ...
२० भदौ २०७९, सोमबार
काठमाडौं– नेपाली सेनाका प्रमुख प्रभुराम शर्मा र भारतीय स्थलसेनाका प्रमुख पनोज पाण्डेबीच आज भेटवार्ता भएको छ । दुईदेशका समकक्षी सैन्य जनरलहरुबीच सैनिक मुख्यालय जङ्गी अड्डामा भेट भएको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण ...
२० भदौ २०७९, सोमबार
काठमाडौं – नेपालको पाँचदिने भ्रमणमा आइतबार काठमाडौं आउनुभएका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले टुँडिखेलको सैनिक मञ्चस्थित वीर स्मारकमा पुगेर आज सोमबार श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । जनरल पाण्डे नेपालको औपचारिक भ्रमणका लागि हिजो नेपाल ...
२० भदौ २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं– पाँचदलीय सत्तारुढ गठबन्धनको सिट बाँडफाँड गर्न गठित कार्यदलको बैठक आज सोमबार पनि बस्ने भएको छ । कार्यदलको बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । आजको बैठकमा पनि ...
१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सिट बाँडफाँड गर्न बसेको सत्तागठबन्धन दलको बैठक आजपनि विनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा व्यापक छलफल भएतापनि दलहरुको ...