२४ असोज २०८१, बिहिबार
भर्खरै
★   दसैँका लागि कैदीबन्दीलाई खसी र नगद ★   धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या ★   गरे के हुँदैनः भौतिक मन्त्रालयका सचिवको प्रसंशनीय काम, वीपी राजमार्ग भोलिदेखि सञ्चालन हुने ★   गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   एमालेले कीर्तिपुरमा पार्टी कार्यालयको नयाँ भवन निर्माण गर्ने ★   सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ ★   बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना ★   दशदिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न ★   मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा ★   महिला भलिबलको व्यावसायिक विकास ★   सुनसरीको गलैँचा उद्योगमा भीषण आगलागी, करोडौँ रकमको क्षति ★   दशैंको अवसरमा आठ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिए, भोलिसम्ममा दश लाख पुग्ने अनुमान ★   जनकपुर उड्न लागेको विमानको आपतकालिन ढोका खोल्दिए एक यात्रुले ★   मुगलान गएका दुई लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए ★   हिजोआजको पुस्ताको त हाडै कच्चा, किन कमजोर बन्दैछन् नेपालीका हाड ? ★   गोरखाबाट हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो ★   फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल ★   धानको बोट सुक्न थालेपछि कृषक चिन्तित

राष्ट्रिय

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी २० वर्षपछि पक्राउ

प्रतिकात्मक तस्वीर दमौली – कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–८ पुर्कोट घर भएका ४१ वर्षीय अनुप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको ...

राहदानीबाट ४ करोड ४२ लाख राजश्व सङ्कलन

फाइल तस्वीर दमौली – तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८–७९ मा रु चार करोड ४२ लाख राजश्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला ...

देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा ...

आजदेखि सोह्र श्राद्ध सुरु, श्राद्ध रोकिए के गर्ने ?

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ...

तनाव बढाएरमात्रै नागरिकता विधेयकको समस्या समाधान हुँदैनः ओली

फाइल तस्वीर । विराटनगर – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओलीले नागरिकता विधेयकमा संशोधन प्रस्ताव ल्याउन सरकारसँग आग्रह गर्नुभएको हो । एमाले अध्यक्ष ओलीले आज शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुले सोधेको ...

आगामी निर्वाचनमा केही दलहरुसँग तालमेल हुनसक्छ: नेता पोखरेल

फाइल तस्वीर काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य नभएको आरोप लगाउनु भएको छ । आज शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ...

देशभर आज एक सय ६३ जना सङ्क्रमित, एक सय ३० जना मुक्त

साङ्केतिक तस्वीर काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ सय ६३ जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । कुल तीन हजार ७ सय ४६ जनाको स्वास्थ्य परीक्षण गरिएका मध्ये एक हजार ७ सय १८ ...

गठबन्धनविरुद्ध काङ्ग्रेसका नेता–कार्यकर्ताहरुले भाषण गर्दै हिंड्नु गलत हुन्छः गृहमन्त्री खाँण

फाइल तस्वीर काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले सत्तारुढ गठबन्धनविरुद्ध भाषण तथा आरोप प्रत्यारोप गर्दै हिँड्न नहुने बताउनु भएको छ । नेपाली काङ्ग्रेसका नेता एवम् गृहमन्त्री खाँणले आज शनिबार पार्टीको भ्रातृ सङ्गठन नेपाल तरुण दल, काभ्रे ...

महाअभियोग सिफारिस समितिको बैठक बस्दै, निलम्बित प्रधानन्यायाधीशसँग चौंथो पटक बयान लिंदै

फाइल तस्वीर । काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत गठित महाअभियोग सिफारिस समितिको बैठक आज शनिबार बस्दै छ । समितिको बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा मध्यान्न १२ बजे बस्न लागेको हो । सर्वोच्च अदालतका ...

आगामी निर्वाचनमा माओवादीसँग कार्यगत एकता हुन्छः नेता खनाल

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सत्तागठबन्धनको सिट बाँडफाँडको विषय अन्तिम चरणमा पुगेको बताउनु भएको छ । नेता खनालले समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा पोखरामा आयोजित पत्रकार ...