२६ भदौ २०७९, आइतबार
काठमाडौं – राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले विरोध जनाएको छ । विधेयक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै आज त्रिचन्द्र कलेजमा नेविसंघले राष्ट्रपतिको पुत्ला दहन गरेको हो । पुत्ला दहनमा प्रहरी हस्तक्षेप हुँदा स्थिति ...
२६ भदौ २०७९, आइतबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उहाँले बलायरको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । माध्यमिक शिक्षा सँगै अध्ययन ...
२६ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बैठक सुरु भएको हो । बैठक सुरु भएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ...
२६ भदौ २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको कारोबार मूल्य तोक्दै सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको जनाएको छ । महासङ्घका अनुसार आज ...
२६ भदौ २०७९, आइतबार
गुल्मी – नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पार्टीले गुल्मी क्षेत्र नम्बर –२ बाट प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस गरेको छ । शनिबार गुल्मीको सदरमुकाम तम्घासमा बसेको सो पार्टीको जिल्ला कमिटी बिस्तारित बैठकले झाँक्रीलाइ उम्मेदवारमा सिफारिस ...
२६ भदौ २०७९, आइतबार
फाइल तस्वीर चितवन – भैँसी चराउन गोठाला गएका माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । शनिबार स्थानीय मध्यवर्ती सामुदायिक वन अमलियामा भैँसी चराउन गई घर फर्किएका अधिकारीलाई बाटोमा बाघले ...
२६ भदौ २०७९, आइतबार
गलकोट – निसीखोला गाउँपालिकाको थापागाउँमा झण्डै सय रोपनी जग्गामा किबी र ओखरखेती लगाइएको छ । उक्त स्थानमा दुई वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जग्गा चक्लाबन्दी कार्यक्रममार्फत ती खती लगाइएको थियो । यस्तै बानपा–१२ स्थित सहेलाको ...
२६ भदौ २०७९, आइतबार
बुटवल – बुटवलमा विद्यालय जान भनी घरबाट हिँडेका तीन जना विद्यार्थी शुक्रबारदेखि बेपत्ता भएका छन् । परिवारका अनुसार बुटवल उपमहानगरपालिका–११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान ...
२६ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – पाँचदलीय सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक आज आइतबार बस्दै छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँडको विषयलाई टुङ्ग्याउन हिजो शनिबार बसेको शीर्ष नेताहरु बैठक निष्कर्षविहीन भएपछि पुनः आज ...
२६ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – सरकारले आगामी सङ्घ र प्रदेशको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले आज आइतबार भर्नाका लागि विज्ञापन खुलाएको हो । नेपाली नागरिकले ...