२४ असोज २०८१, बिहिबार
भर्खरै
★   एमालेले कीर्तिपुरमा पार्टी कार्यालयको नयाँ भवन निर्माण गर्ने ★   सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ ★   बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना ★   दशदिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न ★   मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा ★   महिला भलिबलको व्यावसायिक विकास ★   सुनसरीको गलैँचा उद्योगमा भीषण आगलागी, करोडौँ रकमको क्षति ★   दशैंको अवसरमा आठ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिए, भोलिसम्ममा दश लाख पुग्ने अनुमान ★   जनकपुर उड्न लागेको विमानको आपतकालिन ढोका खोल्दिए एक यात्रुले ★   मुगलान गएका दुई लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए ★   हिजोआजको पुस्ताको त हाडै कच्चा, किन कमजोर बन्दैछन् नेपालीका हाड ? ★   गोरखाबाट हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो ★   फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल ★   धानको बोट सुक्न थालेपछि कृषक चिन्तित ★   प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमस्थल ‘सिङ्जेमा ताल’ ★   प्राधिकरणद्वारा दुई महिनामा मात्रै सात अर्ब भन्दा बढीको विद्युत् निर्यात ★   सल्यानमा जिप दुर्घटनाहुँदा १६ जना घाइते, चार जनाको अवस्था गम्भीर ★   खसीबोका बिक्री नभएपछि किसानहरु चिन्तित ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर ★   प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या

राष्ट्रिय

माओवादी केन्द्र देशकै पहिलो वामपन्थी शक्ति बनाउने गरी तालमेल गर्दैछौँ : अध्यक्ष प्रचण्ड

फाइल तस्वीर काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी चुनावी तालमेल गर्न लागेको बताउनुभएको छ । पोखरामा आज शुक्रबार अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घको प्रथम राष्ट्रिय ...

कसैले मिठो नारा दिँदैमा हाम्रो विकासको सपना पुरा हुँदैन, प्रतिनिधि पनि राम्रो हुनुपर्छ : नेता सिंह

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताउनुभएको छ । काठमाडौंमा आज शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले मुलुकको विकासका सपना पूरा गर्न नारा नभएर काममा ...

अर्थमन्त्री शर्मा र एसियाली विकास बैंकका उपाध्यक्ष लाभाषाबीच छलफल

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मा र एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ । नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा बिहीबार साँझ उहाँहरूबीच छलफल भएको हो । अर्थमन्त्री ...

रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं बसन्तपुरका ३१ वर्षिय सुनोजमान डङ्गोल र ...

टाटा सुमोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

प्रतिकात्मक तस्वीर सिमरा – बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ मा हिजो टाटा सुमोले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर–१६ पिलुवा घर भइ हुलास जस्ता उद्योगमा सुरक्षा गार्डको काम गर्ने ४० वर्षीय ...

तोलामा एक सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन ९३ हजार रुपैयाँ ८ सय रुपैयाँमा कारोबार भएको छापावाला ...

मन्त्रिपरिषदको निर्णयबाट घटाइयो करको दर, हेरौं केमा कति घट्यो ? (सूचीसहित)

काठमाडौं – सरकारले करका दरहरु घटाएको छ । चालु आर्थिक वर्षको लागि बजेट मार्फत तय गरिएका करका दरहरु मन्त्रिपरिषद बैठकले निर्णय गरेर घटाइएको हो । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरु नयाँ तय गरिएको ...

मलाई लाग्छ राष्ट्रपतिज्यूले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छः प्रचण्ड

फाइल तस्वीर काठमाडौं – सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले पदबाट राजीनामा दिनुपर्ने बताउनु भएको छ । अध्यक्ष प्रचण्डले आज शुक्रबार कास्कीको पोखारा विमानस्थलमा ...

जिल्ला अस्पताल धादिङमा दैनिक २० जना डेङ्गुका बिरामी भर्ना

धादिङ – जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन्। एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन्। लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० ...

उत्कृष्ट अङ्क ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थीलाई गाउँपालिकाले दियो एक लाख पुरस्कार

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसईई उत्तीर्ण गर्ने छात्र–छात्रालाई रु एक÷एक लाख पुरस्कार प्रदान गरेको छ। विसं २०७८ मा सञ्चालित एसईई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने दुई जनालाई पुरस्कृत गरिएको ...