२३ असोज २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – दसैं बिदा पछिको पहिलो कारोबारमा सेयर बजार परिसूचकमा सुधार आएको छ । गत असोज १३ गतेको कारोबारमा १६ अङ्कले बढेर बन्द रहेको बजार आजदेखि कारोबार सुरु हुँदा नेप्से परिसूचक ४५ अङ्कले ...
२३ असोज २०७९, आइतबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय ६१ जनामा गरिएको नमुना परीक्षणमा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण ...
२३ असोज २०७९, आइतबार
काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूची आइतबार बिहान सार्वजनिक गरेको हो । प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्रका ११० जना ...
२३ असोज २०७९, आइतबार
पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेल आज आईतबारदेखि पोखरामा सुरु हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन यही असोज २८ गते हुने भए पनि त्यसअघि नै केही खेल सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट ...
२१ असोज २०७९, शुक्रबार
फाइल तस्वीर । काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरी सिट बाँडफाँडको टुङ्गोमा पुग्न छलफल अघि बढाएको ...
२१ असोज २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो पार्टीका नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावललाई आगामी निर्वाचनको लागि उम्मेदवारको टिकट नदिने भएको छ । नेता रावलको ठाउँमा एमाले अछाम–१ बाट झपट बोहोरालाई आगामी निर्वाचनमा ...
२१ असोज २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको कार्य सम्पादन समितिको बैठक आज शुक्रबार बस्दै छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुको टुङ्गो लगाउन समितिको बैठक बस्न लागेको हो । ...
२१ असोज २०७९, शुक्रबार
फाइल तस्वीर । काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुत्रबार पनि देशका विभिन्न स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने छ । नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून ...
१४ असोज २०७९, शुक्रबार
काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कम्पनीले आवेदन आह्वान गरेको हो । दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन ...
१४ असोज २०७९, शुक्रबार
काठमाडौं – दुई वर्षअघि घोषणा भएको फिल्म ‘नालापानी’ आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । रिमेश अधिकारीको लेखक तथा निर्देशन रहेको यो फिल्ममा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट ...