२४ असोज २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । साताको दोस्रो कारोबारमा बजार २७ अङ्कले गिरावट आएको हो । दसैंको बिदाको ९ दिन पछि खुलेको बजार आइतबार ...
२४ असोज २०७९, सोमबार
प्रतिकात्मक तस्वीर हुम्ला – हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले घर पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरीकाअनुसार घटनामा ५ घाइते छन् । लगातारको वर्षाले स्थानीय मानवीर विकको घर पहिरोले पुरेको ...
२४ असोज २०७९, सोमबार
सङ्खुवासभा – सङ्खुवासभामा आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा दुई स्वतन्त्र र १० दलको आइतबार उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका ...
२४ असोज २०७९, सोमबार
तनहुँ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि ६२ जनाको उम्मेदवारी दर्ता भएको हो । तनहुँमा ...
२४ असोज २०७९, सोमबार
ताप्लेजुङ – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ताप्लेजुङमा २८ जनाले उम्मेदवारी दर्ता गराएकाक छन् । प्रतिनिधिसभाका लागि ११ र प्रदेशसभाका लागि १७ जनाको उम्मेदवारी परेको छ । आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि प्रतिनिधिसभाका ...
२४ असोज २०७९, सोमबार
काठमाडौं – धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादसैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरूपमा मनाउने दुर्गापक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन आइतबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य ...
२४ असोज २०७९, सोमबार
काठमाडौं – हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम ...
२३ असोज २०७९, आइतबार
साङ्केतिक तस्वीररामेछाप – रामेछापको खाँडादेवी गाउँपालिका–३, सित्खा बजारनजिकैको चहरीखोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । दोरम्बाबाट काठमाडौंका लागि छुटेको बा३ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्रगतिका ...
२३ असोज २०७९, आइतबार
फाइल तस्वीर डडेल्धुरा – प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उम्दमेवारी दर्ता गराउँदै हुनुहुन्छ । उहाँले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउन ...
२३ असोज २०७९, आइतबार
गोरखा – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. ...