२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन

राष्ट्रिय

दसैंपछिको पहिलो कारोबार दिन नेप्सेमा ४५ अङ्कको वृद्धि, कारोबार रकम ८३ करोड

फाइल तस्वीर काठमाडौं – दसैं बिदा पछिको पहिलो कारोबारमा सेयर बजार परिसूचकमा सुधार आएको छ । गत असोज १३ गतेको कारोबारमा १६ अङ्कले बढेर बन्द रहेको बजार आजदेखि कारोबार सुरु हुँदा नेप्से परिसूचक ४५ अङ्कले ...

देशभर थप २२ जनामा कोरोना पुष्टि, ५ सय ७० सक्रिय सङ्क्रमित

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय ६१ जनामा गरिएको नमुना परीक्षणमा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण ...

माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवारमा को–को छन् ? (सूचीसहित)

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूची आइतबार बिहान सार्वजनिक गरेको हो । प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्रका ११० जना ...

नवौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेट आजदेखि सुरु, गण्डकी र मधेस प्रदेश भिड्दै

पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेल आज आईतबारदेखि पोखरामा सुरु हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन यही असोज २८ गते हुने भए पनि त्यसअघि नै केही खेल सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट ...

एमालेद्वारा आगामी निर्वाचनमा जसपा र राप्रपासँग चुनावी तालमेल गर्न छलफलमा व्यस्त

फाइल तस्वीर । काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरी सिट बाँडफाँडको टुङ्गोमा पुग्न छलफल अघि बढाएको ...

पार्टी अध्यक्षको तजविजमा टिकट वितरण हुँदै, रावलले टिकट नपाउने

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो पार्टीका नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावललाई आगामी निर्वाचनको लागि उम्मेदवारको टिकट नदिने भएको छ । नेता रावलको ठाउँमा एमाले अछाम–१ बाट झपट बोहोरालाई आगामी निर्वाचनमा ...

काङ्ग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै, उम्मेदवारको टुङ्गो लगाउने

फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको कार्य सम्पादन समितिको बैठक आज शुक्रबार बस्दै छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुको टुङ्गो लगाउन समितिको बैठक बस्न लागेको हो । ...

मौसममा आंशिक सुधार, केही क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना

फाइल तस्वीर । काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुत्रबार पनि देशका विभिन्न स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने छ । नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून ...

खाद्यले माग्यो कर्मचारीका लागि दरखास्त आह्वान

काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कम्पनीले आवेदन आह्वान गरेको हो । दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन ...

नालापानीलाई सोलो रिलिजको वातावरण बनाउन माग

काठमाडौं – दुई वर्षअघि घोषणा भएको फिल्म ‘नालापानी’ आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । रिमेश अधिकारीको लेखक तथा निर्देशन रहेको यो फिल्ममा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट ...