२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन

राष्ट्रिय

दशैंअघिको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा वृद्धि, कारोबार रकम ६३ करोड २७ लाख

काठमाडौं – हिन्दुहरुको महान् चाड बडादशैं अगाडिको अन्तिम कारोबार दिन आज शुक्रबार सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से १६ दशमलव २९ अङ्क (० दशमलव ८९ प्रतिशत) ले घटेर १८५३ ...

ब्रह्मपुत्र नदीमा डुङ्गा दुर्घटना, सातजना बेपत्ता

भारत – भारतको आसामस्थित धुब्रीमा ब्रह्मपुत्र नदीमा डुङ्गा दुर्घटना भएको छ । २५ जना मानिस बोकेको डुङ्गा निर्माणाधीन पुलनजिकै दुर्घटना भएको हो । एक स्थानीय अधिकारीले दिएको जानकारीअनुसार दुर्घटनामा परी कम्तीमा सातजना मानिस बेपत्ता भएका ...

निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवार कारवाहीमा

म्याङ्लुङ– तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवारलाई जरिवाना तोकिएकोे छ । निर्वाचन कार्यालयले स्थानीय तहको उम्मेदार भएर निर्वाचित भएका वा नभएका उक्त सङ्ख्याका उम्मेदवारले निर्वाचन खर्च नबुझाएको ...

चाडपर्वका नाममा फुटपाथ व्यापारप्रति लचिलो हुन सकिँदैन : काठमाडौ महानगर

काठमाडौं – काठमाडौं महानगरपालिकाले चाडपर्वका बेला फुटपाथमा व्यापार गर्ने व्यवसायीका लागि लचिलो हुन नसक्ने बताएको छ । ‘सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा ...

प्रतितोला १ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं – साताको छैटौं दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज ९२ हजार आठ सय रुपैया कायम ...

डेंगीबाट थप एक महिलाको मृत्यु

प्रतीकात्मक तस्वीर चितवन – डेंगीको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेंगीका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा ...

एकैदिन ३ हजार ४ सय ९ सवारी चालकमाथि कारवाही

फाइल तस्वीर काठमाडौं – ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४ सय ९ जना सवारीचालकहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ । कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ५९ ...

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृशोक

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । पाण्डद्वयका ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत आमा ...

करेन्ट लागेर एक महिलाको मृत्यु

रौतहट – करेन्ट लागेर रौतहटमा एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको पश्चिम भेगको फतुवा विजयपुर नगरपालिका ५ डुमरियाका गगनदेव महतोको ५० वर्षीय श्रीमती जसोधियादेवी महतोको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै खेतमा लगाइएको ...

चर्को भाडा असुल्ने चार वटा गाडी प्रहरी नियन्त्रणमा

लमजुङ– लमजुङमा तोकिएकोभन्दा बढी भाडा लिने चार वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो तथा छोटो दुरीका सवारी साधनले चाडपर्वको समयमा बढी भाडा लिने गुनासो आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । प्रहरीले बुधबार ...