२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन

राष्ट्रिय

कक्षा ११/१२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११/१२ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०७९/०८० को लागि परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८० ...

सेयर बजारमा १६ दशमलव ०६ अङ्कको गिरावट, कारोवार रकम ५५ करोड २७ लाख

काठमाडौं – साताको तेस्रो कारोबार दिन आज मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ओरालो लागेको छ । सेयर बजार परिसूचक १६ दशमलव ०६ अङ्कले घटेको हो । आइतबार ४५ अङ्कले बढेको बजार सोमबार २७ अङ्कले घटेको ...

डेंगी सङ्क्रमणका कारण देशभर ४४ जनाको मृत्यु, ३३ हजार ९ सय ७५ सङ्क्रमित

काठमाडौं – नेपालमा विगत साढे दुई महिनादेखि तीव्र रूपमा फैलिदैं आएको डेंगी सङ्क्रमणका कारण देशभर ४४ जनाको मृत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयलबाट प्राप्त तथ्याङ्क अनुसार डेंगी सङ्क्रमणका कारण सो संख्यामा ...

सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले गिरावट

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको ...

करेन्ट लागेर दुई जनाको मृत्यु

साङ्केतिक तस्वीर वीरगञ्ज – करेन्ट लागेर वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर वीरगञ्ज महानगरपालिका– २६ रामकिशोरप्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा पर्साको धोबिनी गाउँपालिका–३ हरिहरपुरका ३० वर्षीय सैफुल्ला अन्सारीको मृत्यु ...

हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु

साङ्केतिक तस्वीर सिमकोट – चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट ...

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, मृतकको सनाखत हुन बाँकी

सर्लाही – सर्लाहीको हरिवन नगरपालिका–४ लखन्देही पुल नजिक हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका ...

सडक भासिँदा बागलुङ–बेनी सडकखण्ड अवरुद्ध, यातायात प्रभावित

बाग्लुङ – बेनी नगरपालिका–१ को रइनेडाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ । स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ बाट जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी ...

पहिरोमा पुरिएर चार जनाको मृत्यु, पाँच घाइते

प्रतिकात्मक तस्वीर हुम्ला – हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको पहिरामा पुरिएर चार जनाको मृत्यु भएको छ। ती चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। पहिरामा ...

उम्मेदवार ओलीविरुद्ध बैंकिङ कसुरको उजुरी

सुर्खेत– कर्णालीका अधिकांश ठाउँमा गठबन्धन गरेको माओवादी र कांग्रेसले रुकुम पश्चिममा भने गठबन्धन तोडेका छन् । स्थानीय तहको चुनावमा समेत रुकुम पश्चिममा गठबन्धन कायम गरिएको थिएन । अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्लासमेत रहेको रुकुम पश्चिममा पटक ...