२६ असोज २०८१, शनिबार
भर्खरै
★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन

राष्ट्रिय

संस्कृतविद् जोशीको पार्थिव शरीर अध्ययनका लागि सुरक्षितसाथ राखिने

फाइल तस्वीर काठमाडौं – नेपाली वाङ्गमयका धरोहर, संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाई राखिने भएको छ । किष्ट मेडिकल कलेजमा उपचारकै क्रममा आज आइतबार बिहान ७ बजेर ९ मिनेटमा मृत्युवरण गर्नुभएका १०३ ...

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा आज आइतबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको हो । १०३ वर्षीय जोशी २४ दिनदेखि सोही अस्पतालमा उपचाररत थिए ...

बीच सडकमै ढल फुट्दा आवत–जावतमा समस्या

फाइल तस्वीर खोटाङ – खोटाङको दिक्तेल बजारस्थित जिल्ला अस्पताल चोकबाट दोर्पा–दुम्ली जोड्ने सडकखण्डअन्तर्गत थर्पुचोकमा निर्माण गरिएको ढल फुट्दा सवारीसाधनसँगै पैदलयात्रुलाई आवतजावतमा समस्या भएको छ । सडकको बीचबाट पानी कटाएर फाल्ने गरी निर्माण गरिएको ढल फुट्दा ...

मनसुनी वायुको सामान्य प्रभाव कायमै, यस्तो रहनेछ आगामी तीन दिनको मौसम

काठमाडौं – अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य ...

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८७ जनामा डेंगु सङ्क्रमण, दुई जनाको मृत्यु

साङ्केतिक तस्वीर काठमाडौं– पछिल्लो चौबीस घण्टामा देशभर १ हजार ७ सय ८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका ...

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

काठमाडौं – सरकारले विदेशी लगानीको न्युनतम सीमा प्रतिविदेशी लगानी कर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ । शुक्रवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले विदेशी लगानी ...

झण्डै तीन महिनापछि खुल्यो त्रिवि केन्द्रीय कार्यालयमा लगाइएको ताला

काठमाडौं – लामो समयपछि त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरुको कार्यकक्षको ताला खुलेको छ । ताला लगाइएको करिब तीन महिनापछि त्रिवि केन्द्रीय कार्यालयमा लगाइएको ताला बिहीबार खोलिएको हो । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले भन्नुभयो, ...

नेपालमा थप ४२ जनामा कोरोना सङ्क्रमण, ६ सय ३८ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा थप ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ६९ पिसिआर परीक्षणका क्रममा ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । ...

काङ्ग्रेसका तीन मन्त्रीहरुलाई मधेश सरकारबाट बर्खास्त (विज्ञप्तिसहित)

काठमाडौं –मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली काङ्ग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त ...

डेङ्गी सङ्क्रमणबाट ४७ जनाको मृत्यु, तराई भेगमा सङ्क्रमण बढ्ने जनस्वास्थ्यविद्को चेतावनी

फाइल तस्वीरकाठमाडौं – नेपालमा पछिल्लो समय डेङ्गुको महामारी फैलिएसँगै त्यसको सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाए अनुसार नेपालमा ४७ जनामा डेङ्गु लागेका बिरामीहरुको मृत्यु ...