२८ असोज २०७९, शुक्रबार
नवौं राष्ट्रिय खेलकुद आयोजनास्थल पोखरा रङ्गशाला, फाइल तस्वीर कास्की – पर्यटकीयनगरी पोखरामा आज शुक्रबार औपचारिक रुपमा नवौं राष्ट्रिय खेलकुल प्रतियोगिता सुरु हुँदैछ । यस प्रतियोगिताको औपचारिक उद्धघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नु हुने भएको छ । ...
२८ असोज २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको सुनुवाइ आज हुने भएको छ । रुपन्देही–२ मा आफ्नो उम्मेदवारी खारेजी भए पछि सर्वोच्च अदालत पुगेका गुरुङको रिटमा आज पेशी तोकिएको ...
२८ असोज २०७९, शुक्रबार
काठमाडौं – हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका धेरै स्थानका मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । प्रदेश–१ ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं– कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला सरकारबाट बाहिरिनु भएको छ । संवैधानिक व्यवस्था अनुसार सांसद् नभएको कुनैपनि व्यक्ति छ महिनाभन्दा बढी अवधि मन्त्री बन्न नपाउने भएसँगै शर्मा सरकारबाट बाहिरिनु ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – पाँच दलीय सत्तागठबन्धन छोडेर नेकपा एमालेसँग चुनावी तालमेल गर्न पुगेको जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरु आजदेखि पदमुक्त भएका छन् । प्रधामन्त्री शेरबहादुर देउवाको सिफारिसमा आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाबाट मन्त्री ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेस पार्टीले बागी उम्मेदवारी दिएका काङ्ग्रेसका नेता कार्यकर्ताहरूलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ । आजको ३८ औं दिन मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ...
२७ असोज २०७९, बिहिबार
पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन आज पोखरा पुग्नुभएको छ । भोलि शुक्रबार ४ः०० बजे पोखरा रङ्गशालामा उहाँले प्रतियोगिताको उद्घाटन गर्नुहुने छ । बुद्ध एयरबाट दिउँसो ३ः२२ बजे उपराष्ट्रपति पुन ...
२७ असोज २०७९, बिहिबार
काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचन मतपत्र छपाउन सुरु गरेको छ । आयोगले अन्तिम नामावली प्रकाशन गरेको आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई छपाईको जिम्मा दिइ ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं– साताको पाँचौं दिन आज बिहीबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज नेप्से परिसूचक ४ दशमलव १५ अङ्कले बढेर १८७० दशमलव ६३ विन्दुमा पुगेको छ । बिहीबार ८२ करोड ९६ लाख ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं– एमाले नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताउनुभएको छ । उहाँले पार्टी नेतृत्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने उल्लेख गर्नुभयो । आज बिहीबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित ...