२६ असोज २०८१, शनिबार
भर्खरै
★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन

राष्ट्रिय

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

फाइल तस्वीर काठमाडौं – यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको तिहारमा भाइटीकाको साइत कात्तिक १० गते बिहिबार बिहान ११ बजेर ३७ मिनेट ...

नेप्से परिसूचक ६ दशमलब ३८ अङ्कले ओरालोतर्फ, कारोबार रकम ४८ करोड ७३ लाखमाथि

काठमाडौं –साताको दोस्रो दिन आज सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आज नेप्से परिसूचक ६ दशमलब ३८ अङ्कले ओरालो लागेर १८५४ दशमलब ५५ मा ओर्लिएको हो । यस्तै ठूला ...

तीन प्रदेशमा समानुपातिक तर्फको मतपत्र ढुवानी

काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लामा ...

मानवशास्त्री गुरुङको निधन

फाइल तस्वीरकाठमाडौं – मानवशास्त्री ओम गुरुङको निधन भएको छ । नेपाल जनजाती महासङ्घका पूर्वमहासचिव गुरुङको सोमबार दिउँसो ६८ वर्षको उमेरमा निधन भएको हो । क्यान्सरबाट पीडित गुरुङको ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन ...

१२ वर्षदेखि फरार एक अभियुक्त पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले १२ वर्षअघिदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । २४ माघ ०६७ मा दाङ साबिक सैघा गाविस–२ कोइला बस्ती ९ हालको घोराही उपमहानगरपालिका–१९० बस्ने ३२ वर्षका सूर्यबहादुर रानाको हत्या मुद्दामा दाङ देउखुरी ...

निर्वाचनको १७ दिन अगाडि मात्रै आमसभा र कोणसभा गर्न पाइने

काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिन अगाडि (कात्तिक १८) मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने भएका छन् । सो ...

देशभर थपिए ४६ जना कोरोना सङ्क्रमित, १७ सङ्क्रमणबाट मुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४६ जनामा कारोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार २ सय ८७ वटा नमुना परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो ...

अपराधीले पनि नयाँ विज्ञानको प्रयोग गर्न थाले, चनाखो रहनुस्ः गृहमन्त्री खाँण

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले संसारभर अपराधका नयाँ आयाम थपिएको भन्दै विज्ञान र प्रविधिमा जोड दिन आग्रह गर्नुभएको छ । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले ...

सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार ...

प्रधानमन्त्रीद्वारा नेपालको गरिबीलाई शून्यमा झार्न सरकार, गैरसरकारी क्षेत्र र दातृ निकायसँग आग्रह

फाइल तस्वीर । काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी सन् २१०० सम्ममा नेपालको गरिबीलाई शून्यमा झार्ने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले ३० औं अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस २०२२ को अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिनेक्रममा ...